कैलालीमा भैंसीले हानेर बृद्धाको मृत्यु
१५ असार, कैलाली । कैलालीमा भैसीले हानेर एक बृद्धाको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीमा भैसीले हान्दा आइतबार स्थानीय ९० वर्षीया लक्ष्मीदेवी भण्डारीको मृत्यु भएको हो ।
भैसीले हान्दा गम्भिर घाइते भएकी भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीमा प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।
from Online Khabar https://ift.tt/2YEu3Tx
Comments
Post a Comment