Posts

Analysis: Why Armenia and Azerbaijan are clashing over a disputed region

Image
The dispute over Nagorno-Karabakh has run hot and cold since the 1994 ceasefire -- one of several "frozen conflicts" that blight the post-Soviet world. Yet this weekend's clashes mark a new height in rhetoric and signs of intent. from CNN.com - RSS Channel - World https://ift.tt/30b2Yrm

Sweden may have tackled Covid. But its strategy may be dangerous to follow.

Image
An expert on the spread of Covid-19 proclaimed last week that the pandemic in Sweden was essentially over — the virus there was "running out of steam," he said, as researchers suggest Swedes could be building immunity. from CNN.com - RSS Channel - World https://ift.tt/3czlNtm

जमिन भासिँदा अर्घाखाँचीको शीतगंगाका ३०० घर जोखिममा

Image
१३ असोज, बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई वटा वडामा जमिन भासिँदा तीन सय घर जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्वर ११ को ढुंगेशेरा र वडा नं. १२ को कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेका जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको हो । ‘जनप्रतिनिधि र  सुरक्षा निकायले स्थलगत अध्ययन गरेपछि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले दुई वटा वडाका तीन सय घर पहिरोको जोखिममा परेका ठहर गरेको छ,’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘बैठकले जोखिममा परेका परिवारको सुरक्षित स्थानमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।’ शुक्रबार दिउँसो जमिन भासिएर पहिरो जाँदा वडा नं. १२ का जोख्ले गैरा, बतासे र पहरेपानीका २६ घर तथा वडा नंं. ११ को ढुंगेशेराका ५ घर गरी ३१ घर भत्किएका थिए । भिरालो पाखोको वस्तीमा जमिन भासिँदा वडा नम्वर १२ को कोठिया मैदानमा ४६ घर पहिरोको उच्च जोखिममा र झण्डै १ सय घर  जोखिममा परेका वडा अध्यक्ष बाबुराम गैरेले बताए । यस्तै  वडा नम्वर ११ को ढुंगेशेरा क्षेत्रमा जमिन भासिँदा ११ घर पहिरोको उच्च जोखिममा रहेका र झण्डै २ सय घर पहिरोको ...

BTS to become multi-millionaires after label goes public

The South Korean K-pop group will become multi-millionaires after their label Big Hit goes public. from BBC News - World https://ift.tt/339oHlm

१५ वर्षको उमेरमै खोसियो भविष्यताको भविष्य

बार्सिलोना । नृत्यमा उनको सोख थियो । दुई महिना अघिमात्र ईनासको नृत्य प्रतियोगिताका लागि आफ्नो भिडियो बनाएर पठाइन् । पहिलो चरण पार गर्दै दोस्रो चरणको लागि पनि भिडियो उनले आयोजकलाई पठाइन् । तर उनको दोस्रो भिडियोको नृत्य त्यति जोशिलो र फूर्ति थिएन । जुलाईको पहिलो हप्तादेखि ढाड दुख्ने समस्या देखियो । मुखमा दुख्ने र घाँटीमा विमिरा जस्तो थियो । कुमहरु दुखेपछि उनी हस्पिटल पुगिन् । इमर्जेन्सीबाट डाक्टरले औषधी दिएर पठाइदिए । फेमिली डाक्टरले पनि ठिकै छ भने । औषधी खाएपछि सन्चो भएको जस्तो भयो । ५–६ दिनपछि कान दुखेपछि फेरि इमर्जेन्सीमा पुगिन् । डाक्टरले पुनः औषधी लेखिदिए । तर यसपटक निको भएन । पुनः अस्पतालमा उनको चेकजाँच भयो । उनलाई ब्लड क्यान्सर छ भनियो । अर्को अस्पतालमा रिफर गरियो । त्यहाँबाट निश्चित गरियो । स्पेनको आलिकान्तेस्थित अस्पतालमा ४२ दिनसम्म उनको आईसियुमा उपचार भयो । तर स्वास्थ्यमा सुधार आएन । अन्ततः १५ वर्षको कलिलो उमेरमा नै भविष्यता न्यौपानेको गत बिहीबार निधन भयो । झन्डै डेढ महिनाअघि अस्पताल भर्ना भएकी उनी घर फर्किनन् । सदाका लागि बिदा भइन् । उनका पिता भरतराज न्यौपाने आफैं पनि गीत स...

कोरोनाले बढायो विद्युतीय कारोबार, कुन माध्यमबाट कति ?

Image
१२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछाडि विद्युतीय कारोबारमा आकर्षण बढेको छ । कोरोनाका कारण बैंकसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठेरो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको हो । पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरणमा सर्वसाधारण अभ्यस्त हुनुको कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । विद्युतीय कारोबार सहज भए पनि प्रविधिमा सर्वसाधारण अभ्यस्त नहुँदा यसको कारोबार राम्रो हुन सकेको थिएन । कोभिडपछि भने बाध्यात्मक अवस्था भएका कारण पनि विद्युतीय कारोबार बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । पछिल्लो समय सर्वसाधारणहरुमा प्रविधिको प्रयोग बढ्दै गएको उनले बताए । पछिल्लो तथ्यांकले प्रविधिका सबै प्लाटफर्महरुमा सर्वसाधारणहरुको आकर्षण बढ्दै गएको देखाउँछ । राष्ट्र बैंकका अनुसार साउन महिनामा एटिएमबाटमात्रै ४७ लाख ६९ हजार ३ सय ४० वटा कारोबार भएका छन् । जसबाट ३८ अर्ब ३९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा डेबिट कार...

Newly appointed envoy presents credentials

Image
KATHMANDU, SEPTEMBER 27 Newly appointed Ambassador and Head of the delegation of the European Union to Nepal, Nona Deprez, presented her credentials to President Bidhya Devi Bhandari at a special function organised at the Office of the President today. “I am extremely honoured and happy to take up my duties as the EU Ambassador to Nepal and look forward to discovering the country, to meet the Nepalese and to work closely with all Nepali institutions, civil society, private sector, media, international partners and all relevant political, social and economic stakeholders,” Ambassador Deprez said. Nepal and the EU have developed more than four decades of diplomatic and friendly relations. The need to work jointly on global issues in the wake of new challenges such as pandemics, climate change and threat to multilateralism has become an urgency, Ambassador Deprez added. According to a press release issued by a delegation of the European Union to Nepal, the EU has been a reliable deve...

NC condemns rape, murder of a minor girl

KATHMANDU, SEPTEMBER 27 A central committee member of the Nepali Congress, Dila Shangraula, has said the mysterious death after rape of a 12-year-old girl from Masta Rural Municipality-2, in Bajhang district was condemnable. Issuing a press statement here today, Shangraula said, “I demand the government for immediate arrest of the rapist and stringent action against those involved in this heinous crime.” Preliminary investigation into the case found that the minor was raped and murdered. Cases of caste-based violence have been on the rise lately across the country. Murder of Nawaraj BK and five others in Rukum Paschim incident last May was glaring example of caste-based violence. The opposition party said that the government was still unable to identify the culprit of the Nirmala rape-and-murder case. NC has drawn the attention of the incumbent government to the growing level of impunity in the country. International experience has shown how children and women became the first vict...

Suarez scores twice, gets assist as Atletico lay down marker

Image
MADRID: Luis Suarez had a stunning impact on his debut for Atletico Madrid following his move from  Barcelona , scoring twice and providing an assist as his side crushed Granada 6-1 at home in their first game of the La Liga season on Sunday. Suarez, who only completed his switch from Barca on Friday, started on the bench and came on midway through the second half with his side already three goals up thanks to strikes from Diego Costa, Angel Correa and Joao Felix. The Uruguayan instantly made his mark by releasing Marcos Llorente with an exquisite first touch and the Spaniard produced a first-time finish to score the fourth. Suarez then directed a towering header into the net in the 86th minute after a cross from Llorente before scoring again in added time, after Jorge Molina had struck a late consolation goal for Granada. Also on Sunday, Suarez’s former Barca team mate Ivan Rakitic scored on his league debut for Sevilla, who came from behind to beat promoted Cadiz 3-1 away ...

रोल्पामा कोरोना व्यवस्थापनमा पौने ७ करोड खर्च

१२ असोज, दाङ । रोल्पाका दश स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पौने सात करोड रकम खर्च गरेका छन् । यद्यपि स्थानीय सरकारले खर्च गरेको रकम सर्वसाधारणका लागि अपारदर्शी रहेको स्थानीय अगुवा बताउँछन् । क्वारिन्टिन व्यवस्थापन तथा तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापन र दाङदेखि आफ्नो पालिकामा नागरिकलाई ओसार्नका लागि सवारी साधानमा गरेको खर्च मात्रै छ करोड ७७ लाख ७२ हजार ६७२ रुपैयाँ भएको छ । सबैभन्दा धेरै खर्च लुंग्री गाउँपालिकाले गरेको छ । कोभिड १९ महामारी पछि रोल्पामा भदौ १८ गतेसम्म तीन हजार ८ सय ९४ जना भारत तथा तेस्रो मुलुकबाट आएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार तीमध्ये भारतबाट दुई हजार ९ सय ५० जना रोल्पा आएका हुन् भने तेस्रो मुलुकबाट ९ सय ४४ जना आएका छन् । रोल्पामा २०७७ जेठ २५ गते पहिलो पटक कोरोना भाइरसका ४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीका अनुसार असोज ३ गतेसम्म दुई हजार ९ सय ६८जनाको स्वाब संकलन गरिएकोमा १०७ जनामा कोरोना पोजेटिभ देख...

सौराहाका हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने

१२ असोज, चितवन । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो । जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको संख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको व्यवसायी बताउँछन् । पछिल्लो समय हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्नसमेत मुस्किल भएको छ । भारतबाट भाडामा ल्याइएका १० हात्ती फिर्ता गरिएको छ । हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हाल व्यवसायीले आफैँले हात्ती पाल्दै आएका छन् । ती हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ । जसको हात्तीले जति कमायो, त्यति नै व्यवसायीले पाउने गर्दछन् । अब भने सबै हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने उनले जानकारी दिए । त्यसका लागि आवश्यक पर्ने पाँच बिघा हाराहारी जग्गा खोजी भइरहेको छ ।...

चीनका लागि नेपाली राजदूत पाण्डे भन्छन्– चीनसँग हाम्रो कुनै सीमा विवाद छैन

१२ असोज, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले दुई देशबीचमा अहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको एक लामो अन्तवार्तामा राजदूत पाण्डेले चीनसँग पहिला केही समस्या भएपनि चाउ यनलाई चीनको प्रधानमन्त्री भएको समयमा दुवै मुलुक बसेर ती समस्या समाधान गरेको बताएका छन् । सो अन्तवार्तामा उनले भनेका छन्, ‘त्यस समयमा हामीले एउटा सहमतिमा हस्ताक्षर गर्‍यौं र सीमा समस्या समाधान गर्‍यौं, अहिले कुनै समस्या छैन ।’ हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भनी विभिन्न रिपोर्टहरु आइरहेको समयमा चीनका लागि नेपाली राजदूतको सो प्रतिक्रिया आएको हो । अन्तवार्तामा राजदूत पाण्डेले भारतले नेपालको केही भूभागमा कब्जा जमाएको बताएका छन् । भारतसँगको कालापानी क्षेत्रको सीमा बिवादको बारेमा उनले भनेका छन्, ‘सन् १९६२ मा भारत र चीनको बीचमा युद्ध भएको थियो र भारत पराजित थियो, त्यतिबेला केही भारतीय सेना अस्थायी रुपमा हाम्रो भूभागमा बसे । तर पछाडि उनीहरुले त्यो भूभाग आफ्नो भएको दाबी गरे । त्यसैले हाम्रो समस्या यो हो । हामी सँगै बसेर समस्या समाधान...

People told to be aware of fraudsters

KATHMANDU, SEPTEMBER 27 Police have urged people, especially those going abroad or returning from foreign countries, to be aware of fraudsters offering to exchange dollar bills at a rate cheaper than the market price. According to statistics with the Metropolitan Police Office, at least such 16 cases of fraud have been reported in Kathmandu valley in the last six months. Metropolitan Police Range, Bhaktpur, arrested a racket of five persons, including a woman, were arrested from Balkot of Suryabinayak Municipality-2, on Friday for their involvement in a series of fraud cases of currency exchange. Those taken into custody were Khel Bahadur Tamang, 36, Rel Bahadur Tamang, 33, Shyam Bahadur Tamang, 56, Ramkrishna Tamang, 25, and Kanchhi Tamang, 32, of Sindhupalchowk. They had robbed Dipesh Gurung of Lalitpur of Rs 500,000 in Gongabu last week. He had recently returned home from Dubai. Mansur Gharti of Rolpa was robbed of Rs 980,000 last week in Bode, Bhaktapur. Sudarshan Thapa of Mo...

22,000 Nepali migrant workers leave for India

Image
NEPALGUNJ, SEPTEMBER 27 Despite the fear of COVID-19 pandemic, 22,000 Nepalis have left for India via Nepalgunj border point for work.   Nepali nationals lining up to enter the Indian side of the border at Nepagunj’s Jamunaha border point; on Sunday; September 27; 2020. Photo: THT SI Bishnu Giri at Jamunaha Area Police Office, Nepalgunj, said around 22,000 Nepalis had gone to India through Nepalgunj border point in the last four weeks. Nepalis left for India saying the prolonged lockdown and COVID-19 fear had made it difficult for them to sustain their livelihood. These migrant workers, who had returned home after the lockdown started. According to SI Giri, a total of 76,048 migrant workers had returned to Nepal via the Nepalgunj border point till September 15. Around 40,000 Indian nationals returned home during the same time via the border point. Giri said that Nepalis holding ration cards had started going back to India. “Nepalis having a hard time making ends meet durin...

Replace all Cabinet ministers: NCP Co-chair Dahal

KATHMANDU, SEPTEMBER 27 Co-chairs of the ruling Nepal Communist Party (NCP) — Pushpa Kamal Dahal and Prime Minister KP Sharma Oli — met today to discuss Cabinet reshuffle. A source close to Dahal told THT that Dahal asked Oli to replace all the ministers in his Cabinet, but the PM did not agree to his proposal. Oli’s Press Adviser Surya Thapa ruled out Cabinet reshuffle in the near future owning to several differences between the two leaders. NCP Spokesperson Narayan Kaji Shrestha said he did not know if the two co-chairpersons had already reached an understanding on the Cabinet reshuffle. According to him, Oli and Dahal would bring the proposal to the party Secretariat after reaching an understanding on the modality of Cabinet reshuffle. “The party Secretariat has decided to reshuffle the Cabinet in order to enhance the government’s performance,” he said and added that inclusion would be taken into consideration in the reshuffle. According to Shrestha, Oli had told the secretaria...

Messi back in scoring business in dream start for Koeman

Image
BARCELONA : Lionel Messi was back in scoring business for  Barcelona  on Sunday, leading them to a resounding 4-0 win at home against Villarreal in a near-perfect La Liga opener for the Catalans under new coach Ronald Koeman. Teenage forward Ansu Fati was in inspirational form for Barca, combining with Jordi Alba to side-foot home first time into the net in the 15th minute and then striking again four minutes later with another ice-cool finish. Fati, the 17-year-old in his second season in Barca’s first team after a stunning rise last year from the club’s youth set-up, then won the penalty which captain Messi dispatched to score the third in the 35th. Villarreal defender Pau Torres scored an own goal right at the end of the first half to heap more pain on Unai Emery’s side and Barca continued to dominate the game in the second half without managing to add to their hefty advantage. Koeman, who succeeded Quique Setien in August after the crushing 8-2 defeat to Bayern Muni...

Prominent personalities urge govt to save Dr KC

KATHMANDU, SEPTEMBER 27 A group of 33 citizens, who once held prominent positions, have urged the government to save the life of Dr Govinda KC, who has been staging a fast-unto-death demanding reform in the medical education sector for the past 14 days. Issuing a joint press release today they have also asked the government to fulfil earlier promises made by the government with the medical reformist. The release has sought cooperation from the government stating that Dr KC’s health has started deteriorating speedily. “We are saddened by the fact that the government has not been serious even as the doctors involved in his treatment have warned that Dr KC could develop critical health complications anytime,” reads the joint press release. The press release was issued by 33 Nepali citizens, who once held prominent positions. They include former chief justices Kalyan Shrestha and Sushila Karki, former house speaker Damannath Dhungana and former vice-chancellor of the Tribhuvan Univers...

Vardy treble inspires Leicester to 5-2 win over Man City

Image
MANCHESTER : A Jamie Vardy hat-trick coupled with goals from James Maddison and Youri Tielemans steered Leicester  City  to a stunning 5-2 win at  Manchester  City  on Sunday and kept them top of the Premier League with a maximum nine points from three games. City  had not conceded five goals in a home game since February 2003 against Arsenal and it was the first time their boss Pep Guardiola had seen a side he is managing concede five in what was his 686th game in the dugout. With injured strikers Gabriel Jesus and Sergio Aguero unavailable,  City  lacked bite as Raheem Sterling looked uncomfortable on his own up front while a porous defence was unable to contain Leicester’s lethal fast breaks. City , however, looked to be in cruise control after a sublime volley from Riyad Mahrez against his former club gave the home side a fourth-minute lead, as Leicester were barely able to break out of their own half in the opening stages. Mahrez unlea...

राष्ट्रसंघ महासभा : ६ वर्षदेखि भारत–पाकिस्तानबीच निरन्तर आरोप–प्रत्यारोप

१२ असोज, काठमाडौं । केही वर्षयता भारत र पाकिस्तान दुवैका लागि संयुक्त राष्ट्रसंघको महासभा जम्मु–कश्मीरको विषयमा आ–आफ्नो अडान अन्तर्राष्ट्रिय समुदायलाई  जानकारी गराउने र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास गर्ने ‘प्लेटफर्म’ बनेको छ । अघिल्ला वर्षहरुझैं यस वर्ष भारत र पाकिस्तानले राष्ट्रसंघको जारी ७५ औं महासभामा एक अर्काप्रति निकै आरोप–प्रत्यारोप गरे । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार महासभालाई सम्बोधन गरेका छन् । हरेक वर्ष भारत र पाकिस्तानका प्रधानमन्त्रीले गर्ने सम्बोधनले संसारको ध्यान खिच्ने गर्दछ । महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले भारतले राज्यस्तरबाट नै इस्लामप्रति घृणा फैलाएको र मस्जिदहरु भत्काउने काम गरेको संगिन आरोप लगाए । साथै, उनले मुस्लिमहरु मारिएको र उनीहरुको राष्ट्रियता नै संकटमा पर्न लागेको भन्दै राष्ट्रसंघको ध्यानाकर्षण गराए । गत वर्ष भारतले नागरिकता ऐनमा गरेको संशोधनप्रति लक्षित गर्दै खानले भारतले मुस्लिमहरुका लागि विभेदकारी कानुनहरु ल्याएको भन्दै त्यसको कडा शब्दमा आलोचना गरे । साथै, उनले...

पन्जाबले २० ओभरमा २२३ रन बनायो, तर पनि राजस्थानले जित्यो

१२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएको छ । १९.३ ओभरमा २२६ रन बनाएको राजस्थानले आईपीएलमा लक्ष्य पछ्याउँदै सबैभन्दा ठूलो जित हासिलको नयाँ रेकर्ड बनायो । यो रकर्ड बनाउन सबैभन्दा अहम् ब्याट्समान बने राजस्थानका राहुल तेवतिया । उनले १८ औं ओभरमा पाँच छक्का प्रहार गरे । शारजहाँ मैदानमा गएराति पन्जाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा २२६ रन बनाएर जित हासिल गर्यो । आईपीएलको इतिहासकै ठूलो स्कोर बनाउँदा पनि पन्जाबको टिम हार्यो । यो आईपीएल–१३ मा राजस्थानको रोयल्सको लगातार दोस्रो जित हो । यो जितसँगै राजस्थान अंक तालिकामा दोस्रो नम्बरमा उक्लिएको छ । एक समय राजस्थानको जित मुस्किल देखिएको थियो । तर राहुल तेवतियाले कमाल देखाए । राजस्थानलाई अन्तिम तीन ओभरमा जितका लागि ५१ रन आवश्यक थियो । १८ औं ओभरमा राहुलले शेल्डन कोटरेलको बलमा पाँच छक्का प्रहार गरेपछि म्याच उल्टियो । अन्तिम दुई ओभरमा राजस्थानलाई २१ रन बनाउनु थियो । १...