Posts

A week ago, two countries' peace deal fell apart. Today, they agreed to a ceasefire

Image
Azerbaijan and Armenia agreed to a "humanitarian ceasefire" in the conflict over the contested enclave of Nagorno Karabakh on Saturday -- one week after truce brokered by Russia fell apart, according to a statement from the foreign ministries of both countries. from CNN.com - RSS Channel - World https://ift.tt/3dzC9Tc

शिखर धवनको शतकमा दिल्लीले चेन्नाईलाई ५ विकेटले हरायो

२ कात्तिक, काठमाडौं । शिखर धवनको शतक मद्दतमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिंग्सलाई पाँच विकेटले हराएको छ । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाईले दिएको १८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा हासिल गर्यो । चेन्नाईको टोलीबाट चार पटकसम्म जीवनदान पाएका धवनले नटआउट १०१ रन बनाए । उनी म्यान अफ द म्याच भए । यो दिल्लीको नौ खेलमा सातौं जित हो । यो जितसँगै दिल्ली अंक तालिकाको पहिलो नम्बरमा पुगेको छ । चेन्नाईले भने छैटौं पटक हार व्यहोर्यो । दिल्लीको शुरुवात खराब थियो । पृथ्वी शा दोस्रो बलमै शू्न्य रनमा आउट भए । उनलाई दीपक चहारले आउट गरेका हुन् । दोस्रो ओपनर शिखर धवन लयमा देखिए । उनले दोस्रो ओभरमा साम कुरानको बलमा दुई चौका प्रहार गरे । अर्को ओभरमा उनले दीपक चहारको बलमा चौका हानेका थिए । तेस्रो नम्बरमा आएका अजिक्य रहाणे पनि क्रिजमा टिक्न सकेनन् । पहिलो ६ बलमा उनले दुई रन बनाए । सातौं बलमा उनले चौका हाने । तर पाँचौं ओभरमा उनलाई पनि दीपक चहारले पेभेलियन फर्काइदिए । रहाणे मात्र आठ रन बनाएर विदा भए । त्यसपछि धवनलाई साथ दिन कप्तान श्रेयस अय्यर आए । तेस्रो विकेटका लागि उनीहरुले ७.२...

सिटिजन्समा गाभिने भयो तिनाउ मिसन

२ कात्तिक, काठमाडौं । प्रदेश नम्बर ५ को बुटवलमा रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिने भएको छ । शनिबार साझ बुटवलमा आयोजित एक कार्यक्रमकाबीच यि दुई बैंकबीच प्राप्ति (एक्विजिशन) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा सिटिजन्सका तर्फबाट प्रवल जंग पाण्डे र तिनाउ मिसनका तर्फबाट राजेन्द्र प्रसाद ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरे । पाण्डे र ओझा आआफ्नो बैंकका मर्जर समितिका संयोजक हुन् । २०७७ कार्तिक २ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव ९८ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १६४ हुनेछ । हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको बैंकले जनाएको छ । from Online Khabar https://ift....

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

२ कात्तिक, काठमाडौं । बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु र दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ । राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुन्छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि देवी दूर्गाको विशेष पूजा गरिन्छ । तर यस...

सुनभन्दा महँगो किन हुन्छ ह्वेलको बान्ता ? यस्तो छ रोचक तथ्य

काठमाडौं । कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चमत्कार भएको छ । एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो खालको सुगन्ध आइरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतुहलता जगायो । अनि उनले त्यो गोबरजस्तो चिजलाई बोकेर घर ल्याए । अनौठो सुगन्ध आउने त्यो गोबरजस्तो चिज आखिर के हो ? भन्ने बारेमा उनलाई सुइँकोसम्म पनि थिएन । उनले त्यो अनौठो चिज घर ल्याइसकेपछि त्यसका बारेमा इन्टरनेट लगायतका अनेक ठाउँहरुमा थुप्रै खोजविन गरे । अन्ततः उनले पत्ता लगाए कि त्यो त ह्वेलको बान्ता पो रहेछ । ४ किलो तौलको उक्त बान्ता अन्ततः उनले २ लाख १० हजार डलरमा बिक्री गरे । ह्वेलको बान्ताले एकजना ताइबानीलाई एकाएक करोडपति बनाएको उक्त समाचार स्थानीय सञ्चारमाध्यमहरुले केही समयअघि प्रकाशित गरेका थिए । आखिर ह्वेलको बान्तामा के त्यस्तो चिज हुन्छ र त्यो त्यतिधेरै बहुमूल्य हुन्छ त ? वास्तवमा ह्वेलको शरीरबाट निस्कने यो उत्सर्जित वस्तुलाई कतिपय वैज्ञानिकले ह्वेलको बान्ता भन्...

Sterling strike sinks Arsenal as Man City keep it tight

Image
MANCHESTER: Manchester City’s Raheem Sterling condemned  Arsenal  to their second defeat of the season as he fired his side to a 1-0 win at the Etihad Stadium in the Premier League on Saturday. Sterling slotted home in the 23rd minute after a Phil Foden shot was parried out by visiting keeper Bernd Leno, at the end of a flowing City counter-attack. The England forward was skippering the City team in the absence of their injured Belgium midfielder Kevin De Bruyne. “They were a difficult team to break down, really well drilled and made it difficult for us. In the end we deserved the win. We kept it tight and compact and deserved the win,” said Sterling. Arsenal  manager Mikel Arteta, who took over at the London club after working under Pep Guardiola at City, had clearly prepared his side well tactically and they looked solid, despite losing defender Rob Holding to injury during the warm-up. Arsenal  created several openings in the first half but twice City keep...

Guinea elections: Alpha Condé takes on Cellou Dalein Diallo again

A divisive new constitution allows Alpha Condé to stand again, amid political and ethnic tensions. from BBC News - World https://ift.tt/2T5J0u4

US woman faces first federal execution since 1953

Lisa Montgomery is due to become the first woman to face federal execution in the US in 67 years. from BBC News - World https://ift.tt/355U9kp

दशैंको यात्रा : गाउँ–गाउँ नपुगोस् कोरोना

दशैं यात्रा यसपाली त्यती सहज छैन । त्यसै पनि दशैंमा लामो दुरीको यात्रा अस्तव्यस्त हुनेगर्छ । त्यसमाथि यसपाली कोरोना सन्त्रास छ । यात्राको क्रममा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च छ । १. सार्वजनिक यातायातमा सबैथरीका यात्रुसँग यात्रा गर्नुपर्ने हुन्छ । आमने–सामने बस्नुपर्छ । त्यसमध्ये एकजना मात्र यात्रु संक्रमित भएमा भाइरस सर्ने जोखिम उच्च हुन्छ । २. एउटै ठाउँमा कोचिएर यात्रा गर्नुपर्ने भएकाले शारीरिक दुरी पालना गर्न त्यती संभव हुँदैन । ३. यात्रुहरु एकअर्कासँग भलाकुसारी गर्ने, हासोठट्टा गर्ने गर्छन् । यसबेला उनीहरुले न शारीरिक दुरीको ख्याल राख्छन्, न मास्कको । यसले पनि संक्रमणको फैलने जोखिम बढाउँछ । ४. विशेषज्ञहरुका अनुसार हावा गुम्सिने, साँघुरो ठाउँमा कोरोना भाइरस एकअर्कामा सजिलै फैलने भय हुन्छ । गाडी भित्र यात्रुको चाप हुने र हावा गुम्सने भएकाले जोखिम हुनसक्छ । ५. चालक–सहचालक धेरै व्यक्तिसँगको सम्पर्कमा हुने भएकाले उनीहरु पनि कोरोना भाइरसको जोखिममा छन् । ६. सार्वजनिक यातायातले ठाउँ–ठाउँमा क्षमताभन्दा बढी यात्रु चढाउने–ओराल्ने गर्छन् । यस क्रममा पनि कोरोना भाइरस सर्ने जोखिम ब...

New guidelines for health workers

KATHMANDU: The Ministry of Health and Population has requested hospitals across the country to ensure that health workers and employees involved in treatment of coronavirus patients stay in quarantine or isolation only if they have symptoms or have tested positive for the coronavirus infection. Earlier, hospitals were directed to make two groups of health workers and staffers. The two teams used to work on alternative weeks. The post New guidelines for health workers appeared first on The Himalayan Times . from The Himalayan Times https://ift.tt/3lVESJy

Bhaktapur abduction accused killed in police custody: NHRC

Image
KATHMANDU, OCTOBER 16 The National Human Rights Commission has ruled that police personnel killed Gopal Tamang of Sindhupalchowk and Ajay Tamang of Nuwakot while they were in their custody. A woman trying to comfort Chameli Khadka, the mother of Nishan Khadka, who was killed by his abductors, in Bhaktapur, on Monday, August 6, 2018. Photo: Balkrishna Thapa Chhetri/THT Nepal Police had claimed that Gopal and Ajay Tamang, accused of kidnapping and murdering 11-year-old boy Nishan Khadka, were killed in an encounter. The alleged kidnappers were killed in Surya Binayak forest in Bhaktapur district on 6 August 2018, the same day when the boy was found buried in a pit dug for laying the foundation of an under-construction house belonging to local Shyam Lavat at Nagadesh Tole, Madhyapur Thimi. Police had concluded that the boy was strangled using a handkerchief. READ MORE: Punish cops involved in encounter’ Killed kidnappers’ kin seek NHRC probe Eleven-year-old kidnapped boy found ...

Rights body sticks to its decision

KATHMANDU: The National Human Rights Commission refused to review its decision regarding the alleged extra-judicial killing of Sarlahi in-charge of Netra Bikram Chand-led Nepal Communist Party (NCP) Kumar Paudel . The NHRC had concluded on October 21 that police unnecessarily used force to kill Paudel after taking him in custody. It had asked the government to take action against officials involved in the killing. Paudel was killed in Lalbandi, Sarlahi, in police action on 20 June 2019. Police had fired nine shots at Paudel. Although police claimed that Paudel was killed in an encounter and they had to open fire in self-defence, the NHRC said its investigation found no evidence to support the police claim. The Office of the Prime Minister and Council of Ministers had requested the NHRC to review its decisions relating to Paudel. The NHRC said there was no fact, basis or reason for reviewing its decision. READ ALSO:  NHRC probing CPN leader’s killing in Sarlahi Cops involve...

Compensation recommended in murder of six youths in Rukum

KATHMANDU: The NHRC has ruled that the murders of six youths in Soti of Rukum district on May 23 were committed due to deeply-rooted caste discrimination and the government should have zero tolerance against such incidents. The rights body asked all the three tiers of the government to carry out promotional programmes to eradicate caste discrimination. It urged the government to provide Rs 100,000 to the families of each of the six victims. The rights body also urged the government to conduct a thorough investigation into the deaths of four children – Noritram Dangi, Bimala KC, Bijaya KC and Gaurav Nepali of Triveni Rural Municipality in Rolpa district. They were killed on April 29 when a bomb left by unknown persons exploded. The rights body recommended compensation of Rs 100,000 for the families of each of the four victims. READ ALSO:  District court sends 23 to custody for their involvement in Soti incident The post Compensation recommended in murder of six youths in Ruk...

In Picture: Harvest on World Food Day

Image
KATHMANDU, OCTOBER 17 The post In Picture: Harvest on World Food Day appeared first on The Himalayan Times . from The Himalayan Times https://ift.tt/37kzOdX

‘पुरानो चस्मा’मा नवविवाहित नेपाली जोडीको कथा

डिसी । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन् । पुरानो चस्मामा अमेरिकामा बसोबास गर्ने नवविवाहित नेपाली जोडीको कथा समेटिएको छ । उनीहरुका बुबा–आमा अमेरिका भ्रमण गर्न आएपछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइँकेल ,अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, माया देवी कडरिया तथा निरु खत्री छन् । चलचित्रको सम्पादन उज्वल ढकालले गरेका छन् भने ध्वनी मिश्रण रिभेलेसन अडियो प्रालिले गरेको छ । कथा/आलेख विनय प्रसाद ढकालको छ भने निर्देशन विश्व शर्माको छ । अक्टोबर १६, २०२० का दिन लघु चलचित्र सार्वजनिक गरिएको छ । लघु चलचित्र १६ मिनेट ५१ सेकेन्डको छ । from Online Khabar https://ift.tt/3j9Jfim

चिनियाँ अधिकारी भन्छन्– नेपाली भूमि मिचिएको छैन, भवन निर्माण चीनभित्रै

Image
१ कात्तिक, काठमाडौं । चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै निर्माण गरिएका भवनहरु चिनियाँ भूमिभित्रै रहेको दाबी गरेका छन् । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरुले बताएका छन् । चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्स सँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् । उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’ उनले नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएका छन् । फोटो : ग्लोबल टाइम्स नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग ...

शरदीय नवरात्र सुरु : कुन दिन कुन देवीको पूजा ?

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र शनिबारदेखि सुरु भएको छ । एक महिना लामो मलमास शनिबार बिहान १ बजेर ५३ मिनेटमा सकिएसँगै  शारदीय नवरात्रको सुरुवात हुने भएको हो । दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाएर यो पर्व सम्पन्न गर्ने गरिन्छ, यस्तो टीका कतै एकदिनमात्रै लगाउँछन् भने नेपालको समेत कतिपय ठाउँमा ५ दिनसम्म लगाउने गरिन्छ । के-के हुन् नवरात्रमा गरिने कार्यहरू ? नवरात्रको पहिलो दिन शनिबार घरघरमा विधिपूर्वक पूजाआजागरी घटस्थापना राख्ने गरिन्छ । घटस्थापनाको दिन विधिपूर्वक नवदूर्गा खडा गर्ने, त्यसैमा जमरा राख्ने र नित्य १० दिनसम्म पूजा गर्नको लागि छुट्टै किसिमको दशैंघरको रूपमा विकास गर्ने गरिन्छ । घटस्थापनामा नौ वटा शुद्ध पातबाट बनेको बोहोतामा शुद्ध माटो राखेर त्यसमा जौ, धान, मकै जस्ता अन्न छरिन्छ । यी सबै विधि सुरु हुनुपूर्व दशैंघरलाई नै शुद्ध बनाउनुपर्छ । जमरामा जौ सबै क्षेत्र र जातिका मान्छेले राख्ने गर्छन् । तर म...

Govt’s bid to control COVID ineffective: Congress

KATHMANDU, OCTOBER 16 Nepali Congress COVID-19 Monitoring Committee today issued a press release saying that the government had failed miserably in its efforts to control the COVID-19 pandemic. The committee led by Joint General Secretary Prakash Sharan Mahat submitted its report to party President Sher Bahadur Deuba today. Stating that the government was directionless even when human and economic crises caused by the COVID-19 pandemic were deepening, the NC demanded that special session of the Parliament be convened to discuss the issue. The committee urged the government to arrange adequate number of isolation beds, ICUs and ventilators to treat COV- ID-19 patients. It also asked the government to stop black marketing of urgent medicines. The NC urged the government to ramp up PCR testing, arrange isolation beds for those who cannot isolate themselves in their houses and provide affordable care to all COVID-19 patients. Stating that movement of a large number of people during Das...

महान चाड बडादशैं शुरु, आज घटस्थापना

१ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका ल...

यस वर्षको मनसुन बाहिरियो

१ कात्तिक, काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । from Online Khabar https://ift.tt/2T1gfPd