Posts

President, PM, former king not to offer Tika this Dashain

KATHMANDU, OCTOBER 18 Due to the ongoing pandemic, the head of the nation, head of the government and other wellknown public figures such as the former king have decided not to offer Tika to the public during this Dashain. It has been a long tradition for the state officials in the highest government ranks to offer Dashain Tika to the public during the country’s biggest festival of ‘Bada Dashain.’ This year’s Tika falls on October 26, next Monday. Bhesh Raj Adhikari, personal secretary of President Bidhya Devi Bhandari’s said, “We need to send the message that the festival in such hours should be confined within homes. Thus, we have planned not to offer Tika for the public.” Adhikari added no official decision in this regard was yet taken and they would issue a notice in a few days. The Prime Minister’s office is also mulling over a similar idea. PM KP Sharma Oli’s Press Advisor Ram Sharan Bajagain said they were hoping doing so would spread positive message. “Let the message be sp...

Kathmandu valley has 21,093 active novel coronavirus cases

KATHMANDU, OCTOBER 18 Health authorities today diagnosed an additional 2,942 cases of coronavirus infection across Nepal, including 1,698 in Kathmandu valley. With the recent additions, Nepal’s COVID caseload has reached 132,246, including 39,341 active cases, 92,166 recoveries and 739 deaths. As many as 21,093 active COVID cases are in Kathmandu valley alone. Of those testing positive for the respiratory contagion in the valley today, 1,469 are from Kathmandu, 130 from Lalitpur and 99 from Bhaktapur. With the recent additions, the valley’s virus caseload has reached 55,384. As per the health ministry’s data, 44,775 people have contracted COVID in Kathmandu, 6,220 in Lalitpur and 4,389 in Bhaktapur. Of the others testing positive for the disease today, 192 are from Rupandehi, 149 from Chitwan, 138 from Morang, 110 from Surkhet, 72 from Jhapa, 56 from Kailali, 55 from Nawalparasi (East), 43 from Makawanpur, 41 from Banke, 31 from Kaski, 30 each from Syangja and Kapilvastu, 29 from N...

New best story on Hacker News: Reading too much political news is bad for your well-being

Reading too much political news is bad for your well-being

चितवनको धानमा रोगैरोग, १५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान

३ कात्तिक, चितवन । चितवनका धानखेत झट्ट हेर्दा पहेँलो देखिन थालेको छ । टाढाबाट हेर्दा जो कोहीलाई पनि धान पाक्न लागेको जस्तो लाग्छ । तर, नजिकै पुगेर हेर्दा भने धान पाकेको नभई गबारो र कालोपोकेले सिध्याउन लागेको देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले चितवनमा कालो पोके र गबाराले कतैकतै शतप्रतिशतसम्म धान नोक्सानी गरेको बताए । कहीँ भने आंशिक रूपमा क्षति गरेको छ । दुःख गरेर लगाएको धान पाक्ने बेलामा नोक्सानी भएपछि जिल्लाका किसानहरू निराश बनेका छन् । लगातार पानी पर्नु र जम्नु, समयमा नै बीउ तथा विषादीको व्यवस्थापन र राम्रो बीउको प्रयोग नगर्दा धानमा क्षति भएको परियोजनाका प्रमुख तिमिल्सिनाले बताए । ‘कतिपय धानमा परालबाहेक केही पनि आउँदैन, शतप्रतिशतसमेत नोक्सानी भएको देखिन्छ,’ तिमिल्सिनाले भने, ‘किसानहरुबाट असल कृषि अभ्यास भएन, बीउ गुनाको फल भनिन्छ, बीउको पनि समस्या देखियो, वातावरणको कारणले पनि असर गरेको छ ।’ कृषि ज्ञान केन्द्र चितवनले गत वर्षमा भन्दा यस वर्ष धानमा बढी रोग तथा किरा देखिएकाले उत्पादनमा ह्रास आउने बताएको छ कृषि व्यवसायी मित्रराज दवाडीले ...

राउटे समुदायमा कबिला समाजवादको अभ्यास

Image
नेपालका एकमात्र घुमन्ते समुदाय राउटे विश्वका अन्य घुमन्ते वा फिरन्ते समुदायहरु जस्तै संकटमा छन् । उनीहरुको संरक्षण, प्रवद्र्धन र विकासबारे बहसमात्र होइन, समयमै व्यवस्थापनको आवश्यकता छ । विगत एकदशक बढी यही समुदायसँगै कार्यरत राउटे उत्थान प्रतिष्ठानले विशिष्टीकृत र समष्टिगत प्रजातीय अध्ययन बजारमा ल्याउँदैछ । यस आलेखमा संक्षिप्त एवं सरलीकृतरुपमा राउटे समुदायका केही विशिष्ट र चर्चा नगरिएका पक्षबारे विचार मन्थन गर्ने प्रयास गरिएको छ । यहाँ ट्राइवल, जनजाति, मौलिक, रैथाने, आदिबासी, कविला, राउटे गणलाई एउटै अर्थमा प्रयोग गरिएको छ । र, यहाँ प्रस्तुत तथ्य तथा तर्कहरु राउटे उत्थान प्रतिष्ठानको कार्यक्षेत्र, अध्ययन तथा राउटे समुदायसँग सम्वन्धित सामग्रीहरुको विश्लेषणमा आधारित छन् । राउटे समुदायको परिचय नेपाललाई विश्वजगतमा चिनाउन र नेपालको सांस्कृतिक विविधता झल्काउन महत्वपूर्ण भूमिका खेलेका राउटेहरु दैलेख, जाजरकोट, सुर्खेत, अछाम, दाङ्घ, सल्यान, कालिकोट आसपासका जंगलका छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन् । आदिवासी–जनजाति प्रतिष्ठान तथा नेपालको जनगणना २०११ अनुसार राउटे समुदाय ...

संकटमा ओली सरकार : के हो त समाधान ?

केपी ओली नेतृत्वको नेकपाको सरकारले संघीय संसदमा झण्डै दुई तिहाई बहुमत ल्याएर करिव साढे दुई वर्षदेखि देशमा शासन चलाइरहेको छ ।  यो संविधानले तोकेअनुसार हो भने यो सरकारले अझै अढाई वर्ष निर्वाधरुपमा शासन चलाउन पाउँछ । तर, अढाई वर्षको काम र व्यवहार हेर्दा जनता यसबाट वाक्क दिक्क मात्र भएका छैनन्, जनतामा ठूलो असन्तोष र आक्रोश चुलिँदै गएको छ । हुन पनि यो सरकारले योचाहिँ राम्रो काम गर्‍यो भनेर सराहना गर्न सकिने कुनै काम छैन । पूर्वाग्रही भएर भनिएको होइन । भारतले नेपालमाथि लादेको नाकावन्दीका दौरानमा ओलीले लिएको अडानलाई विगतमा महाकाली सन्धीमा उनले खेलेको राष्ट्रघाती भूमिकालाई पनि थाती राखेर धेरैले प्रशंसा नै गरेका थिए । विगतका तीनैतहका निर्वाचनमा त्यसलाई उनले भँजाउनुसम्म भँजाएकै हुन् । उनी दोस्रोपटक प्रधान मन्त्री बनेपछि यो सरकारले गरेको एउटा कामलाई राम्रो मानिएको थियो – नेपालको नक्शा छाप्ने काम । नेपालको दार्चुला जिल्लाअन्तर्गत ब्याँस गाउँपालिकामा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्शामा गाभेर भारतले बनाएको नक्शा विगतमा नेपाल सरकारले पनि प्रयोगमा ल्याउने गरेको थियो । त्यसको...

दार्चुलामा डेढ करोड बढीको अवैध यार्सागुम्बा बरामद

३ कात्तिक, कैलाली । दार्चुलामा डेढ करोड बढीको यार्सागुम्बा बरामद भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा बरामद गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्सागुम्बा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम विष्टले जानकारी दिए । बरामद यार्सागुम्बासहित लामालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको विष्टले जानकारी दिए । from Online Khabar https://ift.tt/3lZvK6W

दसैंमा सुस्ताएको पुस्तक बजार : के के छापिए ?

३ कात्तिक, काठमाडौं । लकडाउनका बेला साहित्यिक पुस्तकहरुको प्रकाशन र विक्री पूर्णतः बन्द भए । एकाध प्रकाशक र बिक्रेताले अनलाइनमार्फत पुस्तक बिक्री गरे पनि आम व्यवसाय ठप्प भयो । भारतबाट पुस्तकहरु आउने क्रम त करसम्बन्धी विवादले लगडाउनअघि नै रोकिइसकेको थियो । लकडाउन खुलेपछि भदौको सुरुमा पुनः निषेधाज्ञाका रुपमा लागू भएपछि पुस्तक बजार शुन्य बन्न पुग्यो । तर, असोज लागेसँगै बजारमा नयाँ पुस्तक प्रकाशनको सामान्य लहर चल्यो । अहिले अधिकांश प्रकाशन गृहले दसैंलाई लक्षित गरेर साहित्य र गैरसाहित्य दुवै विधाका केही नयाँ पुस्तकहरु प्रकाशन गरेका छन् । तर, विगतमा जस्तो यसपालिको दशैंमा पुस्तक मेलाहरु भएनन् । र, पुस्तकको विक्री पनि नगन्य रह्यो । दसैं आसपास नयाँ पुस्तक प्रकाशन गर्ने चलन पुरानै रहेको प्रकाशकहरू पनि बताउँछन् । यो वर्ष लामो समयको बन्दाबन्दीपछि दसैं अगाडि नै बजार खुलेका कारण प्रकाशकहरूले नयाँ पुस्तकमा नै जोड दिइरहेका छन् । दसैंताका फाइन प्रिन्ट, बुकहिल, नेपालय, सांग्रिला, मञ्जरी तथा शिखालगायत प्रकाशन गृहका दुई दर्जन नयाँ पुस्तक बजारमा आएको छ । यस्तै चर्चामा रहेका पुराना पुस्तकको पुनःमुद्रण पन...

भाग्न थाले जनप्रतिनिधि, राजीनामा ठोक्दै पैसा कमाउने बाटोमा

Image
३ कात्तिक, काठमाडौं । गत स्थानीय चुनावमा जनताका घरदैलोमा भोट माग्न जाँदा जनप्रतिनिधिहरुले पाँच वर्षसम्म जनताको सेवा गर्ने कसम खाएका थिए । तर, अहिले पाँचवर्षे कार्यकाल पूरा नहुँदै स्थानीय तहका कतिपय जनप्रतिनिधिहरु राजीनामा दिएर पैसा कमाउने बाटोतिर लाग्न थालेका छन् । काठमाडौंसँगै जोडिएको धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा सदस्य टीकाबल्लभ सापकोटा निर्वाचित पदबाट राजीनामा दिएर बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष बनेका छन् । उनी प्रदेश सचिवसरहको सेवा, सुविधा लिने गरी धुलीखेलबाट बोर्डको उपाध्यक्ष बनेर हेटौंडा गएका हुन् । सापकोटाले हेटौडा पुगेर आफ्नो नयाँ जिम्मेवारी सम्हालिसकेका छन् । २७ वर्षदेखि दुग्ध सहकारीका काम गरेका सापकोटा दुग्ध सहकारी केन्द्रीय सचिव हुन् । गत चुनावमा उनी उत्साहका साथ वडासदस्यमा चुनाव लडेका थिए । त्यसबेला उनको दाउ काभ्रे जिल्ला समन्वय समितिको सभापति बन्न पाउँछु कि भन्ने थियो, तर, पाएनन् । निर्वाचित प्रतिनिधिले कार्यकाल पूरा नगरी राजीनामा दिनु त जिम्मेवारीबाट भागेजस्तो भएन र भन्ने अनलाइनखबरको प्रश्नमा सापकोटा भन्छन्, ‘जिम्मेवारीबाट भागेको भन्दा पनि आफूले जा...

आईपीएलमा नयाँ रेकर्ड : दुई पटकसम्म सुपर ओभर, अन्ततः पन्जाबले जित्यो

३ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीचको खेल निकै रोमान्चक रह्यो । गएरातिको खेल दुई पटकसम्म बराबरी भयो । कडा टक्करकाबीच अन्ततः पन्जाबले मुम्बईलाई हराउन सफल भयो । यस जितसँगै पन्जाब अंक तालिकामा छैटौं नम्बरमा पुगेको छ । आइतबार राति दुबईमा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पन्जाबले जितका लागि १ सय ७७ रनको लक्ष्य पायो । पन्जाबले पनि कप्तान केएल राहुलको ७७ रन मद्दतमा, ६ विकेटकै क्षतिमा १७६ रन बनायो । खेल बराबरी भएपछि नतिजाका लागि सुपर ओभरमा गयो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले पाँच रन बनायो र मुम्बईले पनि समान पाँच रन नै बनायो । पहिलो सुपर ओभर पनि टाई भएपछि खेल दोस्रो सुपर ओभरमा धकेलियो । दोस्रो सुपर ओभरमा मुम्बईको मोर्चा केरोन पोलार्ड र हार्दिक पाण्ड्याले सम्हाले । मुम्बईले ११ रन बनायो । पाचौं बलमा अम्पायरले पोलार्ड आउट भएको संकेत गरेका थिए तर रिभ्यू गरेर हेर्दा अम्पायरको निर्णय बदल्नुपरेको थियो । पन्जाबले जितका लागि एक ओभरमा १२ रन बनाउनु पर्ने भयो । ट्रेन्ट...

China's economy continues to bounce back from virus slump

The world's second biggest economy saw growth of almost 5% in the third quarter of the year. from BBC News - World https://ift.tt/37gG864

DoTM makes face shield mandatory for people travelling in public vehicles

KATHMANDU, OCTOBER 18 The government has devised a new regulation to make face shields mandatory for passengers travelling in public vehicles. The regulation was introduced in a bid to stem the spread of coronavirus. As Dashain, the country’s biggest festival, has begun, people travelling in public vehicles have increased. As per the regulation, the passengers need to buy face shields on their own. Face shields are nowadays easily available at pharmaceutical stores and at other shops. The Department of Transport Management after introducing the rule said it was necessary to maintain safe physical distance, which is also the demand of the new situation created by the pandemic. “A face shield is a must protective gear for those travelling in public vehicles,” Department’s Spokesperson Lok Nath Bhusal said, adding that the rule had been brought for safety of the passengers themselves and hoped the rule would be followed by all. The government after introducing nationwide lockdown o...

Govt decides not to foot cost of COVID test, treatment

KATHMANDU, OCTOBER 18 The government has decided not to bear test and treatment expenses of coronavirus patients. An individual will have to bear those costs from now onwards. Speaking at a press briefing today Jageshwor Gautam, spokesperson at the Ministry of Health and Population, said the cost of the test and treatment for coronavirus should be borne by the individual himself/herself. The decision will be effective from today and will be applicable at all government and non-government hospitals and laboratories. “The government however will bear the cost of those who are poor, helpless, single women, differently-able citizens, senior citizens, frontline health workers, sanitation staffers and security personnel. If they have insured themselves, the cost of the treatment will be deducted from their insurance amount,” said Gautam. For the rest, individuals themselves should bear the cost of test and treatment of the coronavirus infection. The Supreme Court had ordered the govern...

NCP MPs condemn govt for Dashain allowance

KATHMANDU, OCTOBER 18 Lawmakers of the ruling Nepal Communist Party (NCP) — Bhim Rawal and Janardan Sharma — and Chief Whip of the Nepali Congress in the House of Representatives Bal Krishna Khand have opposed the distribution of Dashain allowance among federal lawmakers. Rawal today wrote a letter to the secretary general of the Parliament stating that a policy decision should not have been taken to provide Dashain allowance to people’s representatives, particularly members of Parliament, at a time when the country was facing grave economic crisis caused by the COVID pandemic. He said he would also write to him that he did not want his Dashain allowance. As per news reports quoting Parliament Secretariat employees, Dashain allowance would not be provided to lawmakers if they gave it in writing to the Parliament Secretariat that they didn’t intend to accept Dashain allowance. He said if the Dashain allowance had already been deposited in his bank account he was ready to write a che...

Lanzini spoils Bale’s return as West Ham hit back to draw 3-3 at Spurs

Image
LONDON: Gareth Bale made his first appearance for  Tottenham  Hotspur  for more than seven years but Manuel Lanzini ruined his homecoming with a superb stoppage-time equaliser as West Ham United grabbed an unlikely 3-3 draw on Sunday. Welshman Bale, back in north London on loan from Real Madrid, came off the substitutes bench with 20 minutes remaining with  Tottenham  leading 3-0 after Son Heung-min’s goal in the first minute and a double by Harry Kane. The stage looked set for Bale to mark his return in style but instead it was West Ham who recovered from a shocking opening 16 minutes to earn a point. Fabian Balbuena’s 82nd minute header and Davinson Sanchez’s own goal had set up a nervy finale and then in the fourth minute of stoppage time Lanzini fired an unstoppable shot from outside the area to spark wild scenes of celebration from the visitors. Victory would have put  Tottenham  up into second place but they are in sixth place with West Ha...

Sharks have killed 7 people in Australia this year, the most since 1934. Climate change could be a factor

Image
One morning in early October, a now-familiar scene unfolded on a beach in Western Australia. from CNN.com - RSS Channel - World https://ift.tt/37i9Es4

एनसेलले नारीका लागि ल्यायो विषेश ‘गो सिम : अघि बढौं’

एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढाैँ’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो । यो सिम ग्राहकले कार्तिक ०१ देखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद्रा बिक्रेताहरुबाट सजिलै मात्र रु ९९ मा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले रु २० मेन ब्यालेन्स, सात दिनको समय सीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्दछन् । यसका साथै ग्राहकले गो सिममार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिन सम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य राती सम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ । ‘महिलाहरुका लागि विषेश रुपम...

एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच कृषि ऋणसम्बन्धी सम्झौता

एभरेष्ट बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषिऋण प्रदान सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउने छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले हस्ताक्षर गरेका छन्। बैंकले आफ्नो वृहत सञ्जाल मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ। हाल बैंकको ७ ओटै प्रदेशमा जम्मा ९८ शाखा कार्यालय, ३० राजश्व सङ्कलन काउन्टर तथा १ सय २९ स्थानमा एटिएम काउन्टर रहेका छन्। from Online Khabar https://ift.tt/2HeB0EX

‘अब देशमै छ रोजगारी’

विदेशबाट फर्किने नेपाली र स्वदेशमै रहेका युवाहरुलाई रोजगारीका बाटोहरु खुलाउँदै समयमै बेरोजगारी समस्याका समाधान गर्नका लागि नेपालमा यूकेएडको सीपको सहकार्यमा रोजगारी डट कम लागि परेको छ । विशेष गरी प्रदेश २ र प्रदेश ५ का रोजगारी खोजकर्ताहरुलाई लक्षित गर्दै विभिन्न रोजगारीका अवसरहरु सृजना गरिएको छ । नेपलमा करिब ३१ प्रतशित बेरोजगारीको संख्या रहेपनि दक्ष जनशक्तिका लागि नेपालमै प्रशस्त सम्भावना र रोजगारीहरु रहेका छन् । रोजगारी डट कमका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरी भन्छन्, “नेपालमा काम उपलब्ध नभएको होइन प्रशस्तै कामहरु छन् । कामको खोजी गर्ने खोजीकर्ता पनि छन् तर उपलब्ध भएका काम अनुसार दक्ष जनशक्ति भने पाइदैनन् । हाम्रो प्ल्यार्टफर्ममा दैनिक हजार भन्दा बढि रोजगारी खोज्नेहरु आउँछन् तर सीपको अभाव हुँदा सबैले रोजगारी नपाउँन सक्छन् । हामी कामको माग अनुसार जनशक्तिलाई आवश्यक तालिम पनि दिँदै आइरहेका छौं ।” हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन् भने करिब ३ देखि ४ लाखको हाराहारीमा विद्यार्थीहरुले प्रमाणपत्र तह उत्तिण गर्छन् । यस तथ्याकंलाई मध्यनजर गर्दा ५ लाख भन्दा ...

चाडपर्वलाई लक्षित गरी उपत्यकाका ११ स्थानमा यात्रु सहायता कक्ष सुरु

Image
सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ । चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु भएको छ । सामाजिक दुरी कायम गर्दै गोंगबु बसपार्कमा आयोजित सहायता कक्ष हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका तर्फबाट रजत श्रेष्ठ, टाटा मोटर्स कमर्शियल गाडीका तर्फबाट सुरज सिंह, यातायात व्यवस्था विभागका तर्फबाट केशव जम्मरकट्टेल, लगायत महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका तर्फबाट कर्मचारी प्रतिनिधिहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यनिटैजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरियो । गत वर्षभन्दा यो वर्ष दशैं मनाउनको लागि उपत्यका छोड्ने ...