Posts

Showing posts from June, 2020

FNJ to stage protest for journalists’ job security, rights

KATHMANDU, JUNE 29 A meeting of the office-bearers and members of the Federation of Nepali Journalists in Kathmandu today decided to stage a massive protest at Babarmahal on July 3 calling for job security and the rights of working journalists. The FNJ stated that this demonstration was being organised with reference to the warning with a deadline that it had submitted to media houses earlier. The meeting was chaired by FNJ president Govinda Acharya. It made a serious assessment of the impact of the global coronavirus pandemic on the media industry and the professional security of working journalists. The meeting concluded that complicated problems were seen such as expulsion of working journalists, keeping them on unpaid leave, deducting their salary, denying working environment and not giving any job responsibility during the lockdown period. The umbrella organisation of journalists had already decided earlier to wage a strong movement for the protection of the rights and interes...

New best story on Hacker News: Forget Google, time to end the Visa-MasterCard duopoly

Forget Google, time to end the Visa-MasterCard duopoly

आँधिखोला गाउँपालिकाले भन्यो – सलह किरा ल्याउनुस्, तीन सय लानुस्

१६ असार, काठमाडौं । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो । गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् । उनले अगाडि भनेका छन्, ‘क्षति कम गर्न आगो बाल्ने, धुँवा गराउने, हावाको बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पीकर लगाउने, प्रांकृतिक सिकारीको प्रयोग गर्ने, खरानी तथा धुलीजन्य पदार्थ छर्कने कार्यहरु गरी प्रकोपलाई न्यूनिकरण गर्न गराउनुहुन आँधीखोलावासीमा अनुरोध गर्दछौं ।’ सलह किरा नेपालमा शनिबारबाट देखिएको थियो । from Online Khabar https://ift.tt/2AglqVV

आर्थर बार्सिलोनाबाट युभेन्ट्स जाने पक्का, ७२ मिलियन युरोमा सम्झौता

१६ असार, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका मिडफिल्डर आर्थर यस सिजन सकिएपछि इटालियन क्लब युभेन्ट्स जाने पक्का भएको छ । सोमबार दुई क्लबबीच आर्थरको विषयमा सम्झौता भएको हो । सम्झौता अनुसार इटालियन च्याम्पियन युभेन्टसले आर्थरलाई ७२ मिलियन युरोमा अनुबन्ध गरेको हो । बार्सिलोनाको आधिकारिक वेवसाइटले दुई क्लबबीच सम्झौता भएको र सिजनको अन्त्यपछि आर्थर युभेन्टस जानेछन् । आर्थर सन् २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट बार्सिलोना  पुगेका थिए । जहाँ उनले क्लबका लागि कुल ७२ खेल खेलेका छन् । आर्थरले स्पानिस क्लबमा दुई सिजन बिताउँदा दुई उपाधि जितेका छन् । यसअघि आर्थर र युभेन्ट्सका मिरालेम प्यानिच साट्ने चर्चा भएपनि आर्थरको विषयमा मात्रै सम्झौता भएको हो । from Online Khabar https://ift.tt/38f4Im5

गण्डकीमा थप १७ जनामा कोरोना, साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमित

१६ असार, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् । साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ । मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् । जसमध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् । एकजना मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् । ‘अर्का एकजना पनि पुरुष नै हुन् । तर, प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा भूलबस महिला भन्ने आएको छ,’ अधिकृत आचार्यले अनलाइनखबरसँग भने, ‘विज्ञप्तिमा पोखरा महानगर ठेगाना भनिएको छ । तर, उनी भारतबाट आएका हुन् । ठेगाना खुल्न बाँकी छ ।’ कोरोना पुष्टि हुने पोखराका संक्रमित ४ जना साउदी, एकजना कुवेत र अर्का एकजना दुबईबाट आएको आचार्यले जानकारी दिए । ‘उहाँहरु हिँजो साँझ नै आइसोलेसनमा गइसक्नु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ...

Coronavirus-hit Arizona reverses course on reopening

Arizona emerges as a new US virus epicentre, joining other Sun Belt states like Florida and Texas. from BBC News - World https://ift.tt/2BTFqOh

MCC ratification deadline ends today

KATHMANDU, JUNE 29 A day before the deadline for parliamentary ratification of the Millennium Challenge Corporation agreement ends, the Embassy of United States in Nepal today issued a press release stating that delay in ratification of MCC’s Nepal compact had denied benefits of more jobs and increased economic growth for nearly 23 million Nepalis. Accepting this grant is Nepal’s choice, but the availability of the funding is not open-ended, the US embassy said, adding that tangible, near-term steps in Nepal were necessary to ensure the continued viability of the programme. “The United States is aware that Nepal’s Parliament has not yet ratified the MCC’s Nepal compact. Ratification is the next step needed to proceed with the $500 million grant, which the two countries signed in September 2017 and which Nepal committed to ratifying by September 2019,” US Embassy said in its release. US Embassy said the Government of Nepal and MCC had worked together continuously since 2012 under mu...

Parliamentary panel passes Federal Civil Service Bill

KATHMANDU, JUNE 29 State Affairs and Good Governance Committee of the House of Representatives has passed the Federal Civil Service Bill. The bill was passed by the panel despite the note of dissent from some ruling party lawmakers. The bill has proposed new retirement age for government employees. As per the bill, the employees can work till 60 years of age. However, those who turn 59 by 2022, can take voluntary retirement. Similarly, the bill proposes to change the existing provision of 55 per cent seats for open competition and 45 per cent seats for reservation quota in the civil service examinations by making it 51 per cent and 49 per cent respectively. The bill has also proposed reservation for the Khas-Arya, Muslims and Tharus. The bill also has the provision for province chief secretary’ appointment by the federal civil service commission. However, the province secretary and administrative officer of the local levels will be appointed by the province civil service commissio...

Nepal families face hunger, skip meals as pandemic hits remittances

KATHMANDU: Nepali housewife Shiba Kala Limbu grimaced as she recalled how she went hungry in order to feed her five-year-old daughter after the coronavirus pandemic cost her husband his job as a mason in the Gulf state of Qatar. The 25-year-old said she had no money for rent after the payments from her husband, Ram Kumar, stopped. “It is painful,” she said, as she peeled potatoes in a dimly lit kitchen that doubles as her bedroom in the Baniyatar locality of the Nepali capital. “I skipped several evening meals to save whatever little food I had for my daughter.” The spread of the deadly respiratory disease caused by the virus has choked economies worldwide and pitched millions of migrant workers out of jobs, leaving them unable to send money home. More than 56 percent of Nepal’s estimated 5.4 million households receive remittances that are a vital lifeline for families that have no other source of income, official figures show. Remittances totaled $8.1 billion last year, or mor...

‘No border dispute with China’

Kathmandu, June 29 Foreign Minister Pradeep Kumar Gyawali told the National Assembly that there was no boundary issue with China and pillar 37 and 38 were never erected between Nepal and China as the terrain of the place was very difficult. Gyawali said that before boundary pillars were erected along the northern border, residents of Rui village and Samagaun used to frequently visit both places but when the border was marked and pillars erected in 1962, households of the two villages were told that Rui village became part of China and the residents were free to choose one of them. Gyawali said 60 households chose to live in Rui village and 40 in Samagaun and even though they had land possession papers issued by Gorkha district, they never had any problem. He said no land was occupied by China in Gorkha district. Gyawali said that a fake letter was circulated recently purportedly issued by the Survey Department of Nepal’s Agriculture Ministry, which the Agriculture Ministry and Mini...

Talks with India uncertain after Oli rhetoric?

KATHMANDU, JUNE 29 Foreign policy experts and civil society members say that Prime Minister KP Sharma Oli’s allegation that India is plotting to remove him from prime ministership would seriously impair Nepal’s relations with the southern neighbour. Nepal’s former ambassador to Denmark Vijay Kant Karna said the language that the PM used yesterday against the Indian government was not the kind of language that a friendly country uses against a friendly neighbour. “In diplomacy, a country takes note of each word used by the head of government of another country,” he said. He added that the PM’s allegation against India didn’t augur well for bilateral relations which were already strained due to border dispute in the north-west. This means that India might not be willing to sit for talks to resolve border issues. “If we cannot hold dialogue with India to enhance cooperation in other areas, such as trade, transit, security and river management, then that will be a disadvantage for both...

गुल्मीमा २१ प्रतिशत धान रोपाइँ

Image
१६ असार, गुल्मी । यस वर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको छ । गुल्मी जिल्लामा असारमै २१ प्रतिशत रोपाइँ भएको छ । यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने अनुमान कृषि ज्ञान केन्द्र, गुल्मीले गरेको छ । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गरेको थियो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये नौ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । केही खेतमा चैते धानसहित मकै बाली समेत लगाउने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटलाई चिनिन्छ । यसवर्ष कोरोना भाइरसको संक्रमणको सर्तकर्ता अपनाउन देसभर लकडाउन भइरहेकाले काम गर्ने जनसक्ती गाउँमै रहेकाले धान उत्पादन वढने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख घिमिरेले बताए । गुल्मीमा हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिना...

साफ च्याम्पियनसिप २०२१ सम्मलाई स्थगित

१६ असार, काठमाडौं । यस वर्ष हुने भनिएको साफ च्याम्पियनसिप पुटबल अर्को वर्षसम्मका लागि स्थगित भएको छ । दक्षिण एसियाली फुटबल महासघ साफको सदस्य राष्ट्रहरुसँग सोमबार जुममा भएको मिटिङले यस्तो निर्णय गरेको हो । मिटिङमा साफलगायत विभिन्न उमेर समूहका प्रतियोगिताबारे पनि छलफल भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ को असरले गर्दा यस वर्ष साफ नहुने भएको हो । उमेर समूहको प्रतियोगिताबारे आगामी सेप्टेम्बरमा हुने समीक्षा बैठकसम्म स्थगित गरिएको एन्फाले जनाएको छ । from Online Khabar https://ift.tt/2CUvFjB

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ असार, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२, स्याँलामा ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–६ वस्ने अन्दाजी १३ वर्षीय विकास परियार बेपत्ता भएका थिए । उनको शव भेटिएको हो । सिमलटारीबाट छल्दी तर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खसेको सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोदराज खनालले जानकारी दिए । खोलामा बाढी आएका कारण उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नं ३७ गुल्म गुल्मीबाट सशस्त्र प्रहरी निरिक्षक कमलेश कुमार महतोको टोलीले खोलामा शब फेला पारेको खनालले जानकारी दिए । सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शव खोलाभित्र टयाक्टरको चक्कामुनि फेला परेको थियो । दुर्घटनामा टयाक्टरका चालक रेसुङ्गा नगरपालिका–१० बस्ने २५ वर्षीय विष्णु परियार घाइते भएर पाल्पामा उपचार गरिरहेका छन् । from Online Khabar https://ift.tt/2NFSLN1

प्रतिकिलो एक सयमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

१६ असार, खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो एक सय रुपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो एक सय रुपैयाँमा खरिद गर्ने बताएका हुन्। “कसैले समाएर ल्याइदिए किलोको एक सय रुपैयाँले, एक हजार किलोसम्मको एक लाख रुपैयाँले भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेखेका छन्, “माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।” कृषिविज्ञ राईले आइतबार भनेका छन् , “पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ ।” उनले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गरेका छन्। विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईको ...

भोकले मर्ने भइयो भन्दै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

Image
१६ असार, काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको छ । सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । from Online Khabar https://ift.tt/31sRsZT

कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने

१६ असार, कतार । कोरोना संक्रमण नियन्त्रणका लागि कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । यहाँको विपद् व्यवस्थापन समितिले कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो । कतारी नागरिक तथा आप्रवासीहरुले सावधानीका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको हो । यसअघि दोस्रो चरणदेखि निजी तथा सार्वजनिक स्थानहरुमा १० जनासम्मलाई भेला हुन दिने भनिएको थियो । समितिले कतारमा भाइरसविरुद्ध सुरु गरिएको प्रतिवन्ध हटाउन जुलाई १ देखि दोस्रो चरणको योजना लागू गर्ने तयारी गरेको क्यूएन खबरले जनाएको छ । यहाँको सरकारले दोस्रो चरणमा जुलाई १ देखि ५ जनासम्म मात्र भेला हुन दिने, सीमित समयका लागि मलहरु खुल्न दिने, मार्केट तथा होलसेल मार्केट सीमित समयका लागि खुल्न दिने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्न दिने, संग्रहालय र पुस्तकालय पनि सीमित मानिसका लागि सीमित समयका खोल्ने र आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने निर्णय भएको छ । यसैगरी निजी मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने, एउटै परिवारका १० जनासम्मले डुंगा चलाउन पाउने, सम्पूर्ण...

Kweichow Moutai: 'Elite' alcohol brand is China's most valuable firm

Kweichow Moutai's share price rockets thanks to its popular and sought-after baijiu drink. from BBC News - World https://ift.tt/3ieIhlP

Venezuela tells EU ambassador to leave country

Isabel Brilhante Pedrosa's expulsion comes after the EU placed sanctions on 11 Venezuelan officials. from BBC News - World https://ift.tt/2YJzvV9

Mee heads Burnley up to eighth with win at Palace

Image
LONDON: Burnley moved up to eighth in the Premier League after a header from captain Ben Mee earned them a 1-0 win at Crystal Palace on Monday. Sean Dyche’s side move above Arsenal and Sheffield United and on to 45 points, level on points with Tottenham Hotspur, who have played a game less.   Crystal Palace’s Wilfried Zaha shoots at goal, as play resumes behind closed doors following the outbreak of the coronavirus disease (COVID-19) during the Premier League match between Crystal Palace and Burnley, at Selhurst Park, in London, Britain, on June 29, 2020. Photo: Reuters Despite being depleted by injuries and with another incomplete and inexperienced substitute bench, Burnley were well on top in the first half with Dwight McNeil influential in a central role. Palace were stronger after the break but fell behind shortly after the hour mark when Mee launched himself at an Ashley Westwood free-kick and Palace keeper Vicente Guaita could only push the ball in off the post. Roy Hodgson’s...

New best story on Hacker News: Why we won’t be supporting Sign in with Apple

Why we won’t be supporting Sign in with Apple

निजामती विधेयकले कर्मचारीको मनोबल कमजोर बनायो : पेशागत महासंघ

१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयक का कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति देखिएको भन्दै त्यो सुखद नभएको बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘देश गणतन्त्रमा गएको बेला सबैको अधिकार र सुविधाको बढोत्तरी हुनु पर्नेमा निषेधमा जाने र कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ती प्रकट हुनु सुखद विषय होइन तथा यसले निजामती कर्मचारीको उत्प्रेरणा घटाउने र मनोबल कमजोर पार्ने अवस्था श्रृजना हुन्छ ।’ राष्ट्रिय स्तरका ट्रेड युनियनलाई निषेध गर्न नहुने भन्दै महासंघले अहिले भइरहेकै व्यवस्था कायम राख्न माग गरेको छ । ‘हरेक श्रमिक कर्मचारीलाई आफूले रोजेको ट्रेड युनियनको सदस्य हुन पाउने अधिकार आई.एल.ओ. को कन्भेन्सन ८७ तथा संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको मानव अधिकारको घोषणापत्रमा समेत उल्लेख भएको विषय हो । नेपालको संव...

Coronavirus: How much does your boss need to know about you?

Firms are collecting a lot more information about staff as they try to contain coronavirus risks. from BBC News - World https://ift.tt/2CUcmH9

सर्लाही झडप प्रकरण : १२ घाइते, गोली चलाएको आशंकामा एक पक्राउ

Image
१५ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएकाे झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् । घाइते सबैकाे अवस्था सामान्य छ । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो । प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरसँग भने, ‘सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवैतर्फ एक/एक सय मानिस भेला भएका थिए । त्यसक्रममा तीन राउण्ड गोली चलेको सुनिएको छ ।’ गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ । घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । राति साढे ८ बजे भएको घटनाले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँपालिकामा पुगेको थियो भने केही राउण्ड टियर ग्यास हानिएको थियो । यो पनि पढ्नुहोस सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते from Online Khabar https://ift.tt/...

जुम्लाबाहेक कर्णाली प्रदेशका जिल्लामा आज सार्वजनिक बिदा

१५ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज असार १५ मा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने गर्दछ । प्रदेश मन्त्रिपरिषदको यही जेठ १२ गतेको बैठकले धान दिवसको दिन बिदा दिने निर्णय गरेको थियो । अघिल्ला वर्षमा असार १५ मा तामझामसहित धान दिवस मनाउने गरिए पनि यस वर्ष कुनै औैपचारिक कार्यक्रम नहुने भएका छन् । कोरोना महामारीका कारण यस वर्ष रोपाइँका औपचारिक कार्यक्रम नगरिने भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले कोरोना जोखिमका कारण औपचारिक कार्यक्रम नराखिएको बताए । from Online Khabar https://ift.tt/2AhpUM0

कैलालीमा भैंसीले हानेर बृद्धाको मृत्यु

१५ असार, कैलाली । कैलालीमा भैसीले हानेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीमा भैसीले हान्दा आइतबार स्थानीय ९० वर्षीया लक्ष्मीदेवी भण्डारीको मृत्यु भएको हो । भैसीले हान्दा गम्भिर घाइते भएकी भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीमा प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए । from Online Khabar https://ift.tt/2YEu3Tx

असार १५ मा दही चिउरा : मानो खाएर मुरी उब्जाउने बेला

असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही–चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर–घरमा दही चिउरा खाइन्छ । सबैलाई थाहा छ, असार पन्ध्रमा दही–चिउरा खानुपर्छ । दही–चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ? मानो खाएर मुरी उब्जाउने सिजन हाम्रो मुलुक कृषिमा आधारित छ । धेरैजसोको जीवन खेतीकिसानीमा बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नवाली लगाउँछन् । अतः असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन । यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । अन्नवाली लगाउनका लागि यो नै अनुकुल सिजन हो । खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याई हुन्छ । किसानहरु दिनभर माटोमा खेल्छन्, हिलोमा खेल्छन्, मलखाँद तयार गर्छन्, अन्नबाली लगाउँछन् । बिहानदेखि साँझसम्म उनीहरु काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । अर्थात यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्...

लिची उत्पादन घटेपछि गुल्मीका किसान चिन्तित

१५ असार, गुल्मी । लिची उत्पादन घटेपछि गुल्मीका किसान चिन्तित भएका छन् । लिची खेतीले चिनिदै आएको जिल्लाका रुरु गाउँपालिकास्थित च्यूरेक, थोर्गा, थानपती लगायतका स्थानमा लिची उत्पादन घटेको छ । यस वर्ष पटक–पटक असिना पानी परेकाले एक करोड बढीको लिची नष्ट भएको च्यूरेक फलफूल तथा तरकारी समूहका संयोजक युवराज ज्ञवालीले बताए । ज्ञवालीका अनुसार लिची बेचेरै घर खर्च चलाउनेहरु यस वर्ष समस्यामा परेका छन् । विगतमा एउटै बोटबाट ६ हजारदेखि ८० हजार रुपैयाँसम्म कमाउने किसानहरुले अहिले भने पाँच प्रतिशत मात्रै फलेको बताउँछन् । जिल्लाको रुरु गाउँपालिका च्यूरेकमा ०३६ सालबाट लिची खेतीको सुरुवात गरिएको थियो । हाल रुरु गाउँपालिकाको च्यूरेक लगायतका स्थानमा झण्डै २ सय घरधुरीले लिची खेती गरेका छन् । गुल्मीको च्यूरेकमा हरेक वर्ष असार २ गते लिची महोत्सव आयोजना हुँदै आएको थियो । महोत्सवमा आउने पाहुलाई लिची खुवाउने, खेती अवलोकन गराउने र उपहारस्वरुप लिची दिने गरिन्थ्यो । तर यो वर्ष उत्पादन नै नभएकाले र कोरोना संक्रमणको त्रासका कारण लिची महोत्सव नगरेको किसानहरुले बताए । from Online Khabar https://ift.tt/2Vt88wC

एक महिनादेखि क्वारेन्टिनमा : न रिपोर्ट आउँछ, न घर जान पाइन्छ

१५ असार, डोटी । डोटीको के.आई. सिंह गाउँपालिका–४ का २६ वर्षीय राम जोशी जेठ १७ गते भारतको मुम्बईबाट आफ्नो गाउँ पुगे । सँगै आएका अन्य ३५ जनासहित उनलाई स्थानीय झिमेमालिका माविको क्वारेन्टिनमा राखियो । सुरुमा उनलाई १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भनिएको थियो तर दिनगन्तिका हिसाबले उनी क्वारेन्टिनमा बसेको आज ३० दिन भयो । भारतको नयाँ दिल्लीबाट आएका के आई सिंह–४ का २२ वर्षीय मिलन कार्की पनि क्वारेन्टिनमा बसेको आज ३० दिन भयो । सोही दिन भारतको पञ्जाबबाट आएका लोकबहादुर विक पनि सोही क्वारेन्टिनमा छन् । राम, मिलन र लोक मात्रै होइन, उक्त क्वारेन्टिनमा ३० दिनसम्म लगातार बस्नेको संख्या २७ छ । क्वारेन्टिनमा बसेको १६ औं दिन अर्थात् जेठ ३२ गते उनीहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरियो । आरडीटीको रिपोर्ट पोजेटिभ आएपछि भोलिपल्ट असार १ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियो । उक्त स्वाबको नतिजा अझै आएको छैन । स्वाव संकलन गर्दा उनीहरुलाई एक साताभित्रै रिपोर्ट आउने भनिएको थियो । आरडीटी पोजेटिभ देखिएका उनीहरुले कतै पीसीआर पनि पोजेटिभ पो आउने हो कि भन्ने चिन्तैचिन्तामा एक साता कटाए । ‘चिन्ता...

घरेलुका करार कर्मचारीले एक वर्षदेखि तलब पाएनन्

१५ असार, सुर्खेत । घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा कार्यरत करार कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको बताएका छन् । कार्यालयमा सहजकर्ता र कम्प्युटर अपरेटर पदमा कार्यरत तीन जना महिला कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको बताएका हुन् । कार्यालय प्रमुखसँग तलव माग्न जाँदा तलब दिनुको साटो उल्टो अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ । कम्प्युटर अपरेटरमा कार्यरत वीरेन्द्रनगर १ की सुमीत्रा चपाईंले गत साउन महिनादेखि पारिश्रमिक नपाएको बताइन् । चपाईं २०७३ भदौ १ गतेबाट वाणिज्य प्रशासनअन्तर्गत कम्प्युटर अपरेटरमा नियुक्त भएकी हुन् । ‘करार सम्झौता थप गरेको छैन । सकिएको हो भनेर पत्र पनि दिएको छैन,’ चपाईंले भनिन्, ‘लेखाका कर्मचारीसँग कुरा गर्दा हाकिमलाई भन्नु भने । हाकिमसँग कुरा गर्दा मन्त्रालयको सचिवलाई भन्नु भन्छन्, हामी हाकिम र सचिवको कार्यकक्ष धाउँदा धाउँदा थाकी सक्यौं ।’ दिनमा खाजासमेत नखाई निरन्तर काम गरे पनि पारिश्रमिक नदिइएको उनको गुनासो छ । ‘बिहान १० देखि बेलुकी ५ बजेसम्म खाजा खाने फुर्सद हुन्न । चपाईंले भनिन्, ‘एक वर्षको सानो बच्चा छोडेर काम गरें । बच्चालाई दूध खुवाउने समेत समय हुन्थ...

Form Road Safety Council: House panel

KATHMANDU, JUNE 28 The Road Accident Reduction Study Sub-committee formed by Development and Technology Committee of the House of Representatives has recommended that the Government of Nepal form the Road Safety Council to curb the rising number of road injuries and fatalities in the country. The five-member sub-committee is headed by lawmaker Ganesh Kumar Pahadi. Other members of the sub-committee include lawmakers Gauri Shankar Chaudhary, Durga Paudel, Yagyaraj Sunuwar and Rangamati Shahi. The sub-committee report submitted to the parliamentary panel yesterday said there was urgent need to form the high-powered council to prevent road accidents. It suggested that the 19-member council be chaired by the Minister of Physical Infrastructure and Transport. Other proposed members are ministers of Physical Infrastructure and Transport of all provinces, secretary of the Ministry of Finance, secretary of MoPIT, secretary of the Ministry of Education, Science and Technology, secretary of...

Lampard shows ruthless streak as Chelsea youngsters hauled off

Image
Chelsea  manager Frank Lampard showed his ruthless side as he hauled off three of his brightest young players at halftime in Sunday’s 1-0 FA Cup quarter-final win over Leicester City. Lampard was clearly unhappy with what he witnessed in the opening 45 minutes and admitted he could have substituted seven or eight of his players at the interval. As it was Mason Mount, Billy Gilmour and Reece James made way for the vastly more experienced trio of Ross Barkley, Mateo Kovacic and Cesar Azpilicueta and the difference was clear. Barkley struck the game’s only goal in the 63rd minute, ghosting on to Willian’s cross to steer a shot home. Chelsea  record scorer Lampard’s trust in youth has been an impressive part of his first season since returning as manager to Stamford Bridge, but he is not afraid to hand out some tough love when required, as it was on Sunday at the King Power Stadium. “We haven’t played that badly since I’ve been back, we were fortunate at halftime that it wa...

‘Anti-national’ Mahakali Treaty comes back to haunt ‘nationalist’ Oli

KATHMANDU, JUNE 28 Nepal Communist Party (NCP) leader Bamdev Gautam, who had stopped criticising the prime minister in recent weeks, appears to have found new voice in taking the PM to task of late. Gautam, who left the Bhainsepati alliance, an alliance led by party Co-chair Pushpa Kamal Dahal and senior leader Madhav Kumar Nepal, in April after Prime Minister KP Sharma Oli assured that he would get him into the Parliament and eventually make him the PM, had stopped criticising the PM directly or indirectly. But in the party’s Standing Committee meeting, he demanded that the party should admit that action taken against him and 15 other leaders of the erstwhile CPN-UML for terming the Mahakali Treaty ‘anti-national’ was wrong. Although Gautam, who is the vice-chair of the party, did not name the PM directly in his remarks, his ire was directed against Oli as he was the UML’s key leader who supported the Mahakali Treaty. According to a press release issued by Gautam’s private secret...

No new COVID death of Nepalis abroad reported last week

Kathmandu, June 28 No coronavirus-related death of Nepalis living abroad was reported last week, said Non-Resident Nepali Association today. A press release issued by the NRNA from London informed that it recorded zero death of Nepalis living abroad in the past week ending last evening. The number of Nepalis diagnosed with COVID-19 in foreign countries has also gone down significantly in recent days. According to a tally of fatalities and infections compiled by the health committee of NRNA, a total of 130 Nepalis living in 13 foreign countries have succumbed to COVID-19 and 26,227 have tested positive for the virus so far. Dr Sanjeev Sapkota, committee coordinator, said more than 18,700 Nepalis had already recovered from the disease. Over 8,000 Nepali migrants in Middle East countries contracted the disease over the past two weeks. Nealy 20 per cent of 92,000 COVID-19 cases confirmed in Qatar are Nepalis, said the committee. Dr Sapkota informed that five Nepalis were diagnosed with...

Holders Manchester City cruise past Newcastle into FA Cup semis

Image
Kevin de Bruyne’s first-half penalty and a superb strike by Raheem Sterling after the break earned holders Manchester City a comfortable 2-0 win away at Newcastle United in the weekend’s last FA Cup quarter-final on Sunday. City’s domination of the first half was absolute and the only surprise was it took a penalty for them to lead at halftime, De Bruyne slotting home in the 37th minute. Newcastle did improve marginally after the break and substitute Dwight Gayle somehow missed a gaping goal. One minute later Sterling curled home a delightful effort to seal City’s progress and set up a semi-final against Arsenal. All four of this year’s Cup quarter-finals, all played behind closed doors, were won by the away team — the first time that has happened since 1987. Manchester United will face  Chelsea  in the other semi-final. “We are in the semi-finals. It was not easy to attack against a team defending so deep but it was a good performance. I am happy to go back to London,...

PM rants against India in bid to cling to power

The PM’s remark that India is trying to unseat him only undermines the prestige of Nepali people and the Parliament KATHMANDU, JUNE 28 Prime Minister KP Sharma Oli, under pressure from Nepal Communist Party (NCP) leaders who want him to step down either as prime minister or party co-chair, again played the nationalism card today to stay on in power. The PM, who wishes to pin the blame for everything that’s wrong with Nepal today on India, claimed that the Indian state apparatus was active to topple him from power for amending the constitution to depict Limpiyadhura, Lipulekh and Kalapani in the country’s map. But there were few takers for his assertion even in his own party, NCP lawmaker Ram Kumari Jhankrii said the PM’s remarks were aimed at diverting people’s attention from real issues. “The PM has failed in all respects. He is making such remarks to mask his weaknesses and failures,” she said. Addressing a programme organised on the 69th birth anniversary of la...

लकडाउनमा सुरक्षा मापदण्ड कार्यान्वयनबारे प्रहरीद्वारा अनुगमन

१५ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै जनस्तरबाट बढेको गतिविधिबाट आउन सक्ने सम्भावित चुनौतिलाई मध्यनजर गरेर प्रहरीले बजार अनुगमनलाई तीब्रता दिएको छ । समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, म्याग्दीले सुरक्षा मापदण्ड कार्यान्वय भए/नभएको विषयमा बजार अनुगमन थालेको हो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) किरणजंग कुँवरका अनुसार बेनी बजारका करिब ३ सय ५० पसल, व्यवसाय र संघसंस्थासहित घरघरमा रहेका व्यक्तिले गृह मन्त्रालयले जारी गरेको मापदण्डलाई पालना गरे/नगरेको विषयमा नियमित अनुगमन भइरहेको छ । यदी पालना नगरेको पाइए संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने उनले बताए । कुँवरका अनुसार लकडाउन अवधिपछि हालसम्म ६१ वटा सवारीसाधन र ५७ जना व्यक्ति कानूनी कारबाहीको दायरामा आइसकेका छन् । उनीहरुबाट ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । from Online Khabar https://ift.tt/2YJm4ol

नगरपालिकाद्वारा सरकारी काममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई मान्यता

१५ असार, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने नीति ल्याएको हो । वाम्बुले राईको बाहुल्य रहेको वडा नम्बर–१ बाहुनीडाँडा र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्य रहेको वडा नम्बर–३ च्यास्मिटारमा तिलुङ भाषालाई पनि सरकारी कामकाजमा मान्यता दिने नीति ल्याइएको नगरप्रमुख इवन राईले बताए । “पर्वतेलगायतका अन्य चलन चल्तीका भाषालाई विस्थापित गर्ने भनिएको होइन, बाहुल्यका आधारमा यी भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने भनिएको हो”, उनले भने, “बाहुनीडाँडा र डिकुवामा अझै पनि पर्वते भाषा नबुझ्ने वाम्बुले रहेछन् । भाषा नजान्ने शिक्षकले पठनपाठन गर्न सक्ने अवस्था छैन । आफ्नो भाषामा मात्र संवाद गर्ने नागरिकको सहजताका लागि उनीहरुको भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने तयारी गरिएको हो ।” एघार वडा रहेको जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकामा ५१ प्रतिशत किराँत राईहरुको बसोबास रहेको तथ्याङ्...

अष्ट्रेलियामा कोरोनाको दोस्रो संक्रमण लहरको त्रास

१५ असार, ताज्मानिया । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ । लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् । विगत तीन दिनको समयमा मेलबर्नमा मात्रै १५० जनाभन्दा बढी नयाँ संक्रमितहरु थपिएका छन् । जसमध्ये आइतबार मात्रै ४९ जना थिए, जुन अष्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितहरुको संख्या अप्रिल महिनायताकै सबैभन्दा धेरै हो । यद्यपि अष्ट्रेलियाका अन्य कतिपय राज्यहरुमा नयाँ संक्रमितहरुको संख्या न्यून छ भने कतिपय राज्यहरु भाइरसमुक्त भइसकेका छन् । अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण न्यून भएपछि विभिन्न राज्यले आफ्नो मौलिकताअनुसार लगाइएका प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेका थिए । सामाजिक प्रतिवन्ध खुकुलो भएसँगै मानिसहरुले सामूहिक भेटघाटमा बढी जोड दिएका थिए । मेलबर्नमा सुरु भएको दोस्रो संक्रमणको लहरको मुख्य कारण यकिन गर्न नसकिए प...

दाङमा पनि देखियो सलह

Image
१५ असार, घोराही । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङसम्म पुगेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको बताए । स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर राखेका थिए । ती फट्याङ्ग्राका फोटा कृषि ज्ञान केन्द्र दाङको टोलीले नेपाल कषि अनुसन्धान परिषद (नार्क)मा पठाएको र नार्कले सलह किरा नै भएको पुष्टि गरेको धितालले बताए । ती सलह किराको समूह कपिलवस्तु हुँदै दाङसम्म आइपुगेको अनुमान गरिएको छ । तराई मधेसका जिल्लामा शनिबार दिउँसो एक्कासी देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडी जिल्लाहरुमा फैलिइसकेको छ । कृषि मन्त्रालयले भने नेपालमा प्रवेश गरेका सलहको बथान सानो भएकाले यसले खासै क्षति नपुर्याउने भन्दै नआत्तिन किसानहरुलाई आग्रह गरेको छ । हावा जता बहन्छ, सलह किराहरु पनि उडेर त्यतै जाने गर्दछन् । सोमबारबाट हावा पूर्वबाट पश्चिमतर्फ बहने भएकाले सलह किरा पनि पश्चिमका जिल्लातिर जान सक्ने प...

‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, श्रीमती १६ करोडको गाडीमा ?’

Image
१४ असार, काठमाडौं । शीर्षकमा प्रयोग गरिएको वाक्यांश अनलाइनखबरको होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको बोली हो । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीको साइकल र उहाँकी धर्मपत्नीले चढ्ने गाडीबारे अप्राशंगिक तुलना गरे । पार्टीभित्र ओली गुटका रुपमा जिल्ला तहसम्म सञ्जाल विकसित मदन भण्डारी फाउण्डेसनको संरक्षकका रुपमा प्रधानमन्त्री ओली आइतबारको कार्यक्रममा सहभागी भएका हुन् । जननेतालाई सम्झने कार्यक्रममा गुटका नेताहरु मात्र सहभागी थिए, जहाँ मदन भण्डारीबाट सिक्नुपर्ने विषयहरुबारे चर्चा भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारी साइकलमा हिँड्ने गर्नुहुन्थ्यो । अहिलेका नेताहरु, उहाँको श्रीमती १६ करोडको गाडीमा हिँड्ने ?…..अब यो ईष्याभावका कुरा नगरौं ।’ आफ्नै कोखबाट तेस्रोपुस्ताको जन्म हुँदैन : भण्डारी बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठकमा प्रयोग भएका कुर्सी/टेबल हटाएर आइतबार दुईवटा बढेमाका सोफा राखिएका थिए । एउटा सोफामा प्रधानमन्त्री केपी शर्मा ओली बसे । समान लहरको अर्को सोफामा राष्ट्रपति विद्यादेवी भ...