Posts

New best story on Hacker News: Apple Terminates Epic Games' Developer Account

Apple Terminates Epic Games' Developer Account

कविता : आँशु

आँशुमा रमाउनेहरूको लागि आँशु छैन भने के दिन सकिन्छ ? सबै आँशु रित्याउँदा पनि तृप्त हुन नसक्ने प्रवृत्तिलाई जगैदेखि उखालिदिने सहयोगी पाखुरा भइदिए सायद आँशु रमाउँथ्यो होला रू तर, खै ती हातहरू पनि पक्षघात भएजस्तो आभास भएको छ ती कतै निस्क्रिय अवस्थामा रहेका हुन सक्छन् ती कतै सुसुप्त अवस्थामा हुन सक्छन् त्यसैले अहिले यहाँ नयाँ हात खोजिको जरुरत छ हो, अब ती हातहरूले पुराना खील पल्टिएका दुःख दिने घाउहरूलाई जरैदेखि उखाल्नु परेको छ हो, त्यसैले मलाई नयाँ हातहरूको धोको छ । ती आँशु पिउने बचेराहरू पनि सिक्न थाल्नेछन् पिउन व्यथाहरू पिउने लत भएकाहरुले यसरी नै सिकाएका हुन्छन् आँशुमा पल्किएकाले अरुलाई पनि पल्काउने गर्छन् तर ती आफ्नै बेहोशीमा हराउँदै–हराउँदै पर क्षितिजबाट आफँै हराउने छन् । from Online Khabar https://ift.tt/3hJkz0k

वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । राति ११ः५५ बजे उनको मृत्यु भएको थियो । अर्का ३७ वर्षीय युवकको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेको थियो । शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । स्थिति गम्भिर भएपछि तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । राति ११ः४१ बजे मुग्लिङ पुग्दा उनको मृत्यु भएको स्वास्थ्यकर्मीले जनाएका छन् । यस्तै गएराति वीरगञ्ज–१२ मु...

स्थानीय सरकार सञ्चालन ऐनमा खोटैखोट

१३ भदौ, डोटी । डडेल्धुरा जिल्ला परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु स्थानीय सरकार सञ्चालन ऐन अपूर्ण देख्छन् । स्थानीय तहको परिभाषा खण्डदेखि नै उनी खोट देख्छन् । ‘ऐनको नाम स्थानीय सरकार सञ्चालन ऐन भनिएको छ तर परिभाषा खण्डदेखि नै ‘पालिका’ भन्ने शव्द मात्रै छ, सरकार भन्ने शव्दै छैन,’ उनी भन्छन्, ‘अन्यौलता यसरी सुरु भएको छ ।’ उनी ऐनमा भएका प्रावधानहरु अस्पष्ट भएको र अन्य ऐनहरु बाझिएकाले आफूहरुलाई काम गर्न अप्ठेरो परेको अनुभव सुनाउँछन् । वडा सचिवको काम धेरै रहेको तर ऐनले वडा सचिवलाई नचिनेको बताउँदै पनेरु भन्छन्, ‘वडा सचिवको भूमिका स्पष्ट हुनु पर्छ ।’ बैतडीको दशरथ चन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द भन्छन्, ‘ऐनमा अवकास कोषको व्यवस्था गर्ने भन्ने छ, तर ३० वर्षदेखि साविकको स्थानीय निकायमा काम गर्दै समायोजन भएका कर्मचारीहरुलाई अवकास हुँदा कहाँबाट उपदान दिने ?’ पुँजीगत अनुदानबाट खर्च गर्न नपाउने भएपछि स्थानीय तहले उपदान दिन नसक्ने उनी वताउँछन् । उनी थप्छन्, ‘यस्ता कर्मचारीको उपदानको व्यवस्था संघीय सरकारले नै गर्ने गरी ऐनमा व्यवस्था हुनुपर्छ ।’ संघ...

कविता : एकदिन

एकदिन टाढिँदै–टाढिँदै जानेछन् आफ्नाहरू बिर्सिनेछन् साथीहरूले तिम्रो नाम तोडिनेछन् वाचाहरू छाडी जानेछन् कहिल्यै नछुट्टिने कसम खाएकाहरूले च्यात्तिएर–फुटेर–हराएर जानेछन् कोशेलीहरू   भत्किनेछन् तिमीले हिँड्ने बाटाहरू काइ जम्नेछ तिमीले देखेका सपनामा कहीँ हुने छैन पुग्नुपर्ने ठाउँ मरिजानेछ बाँच्नुपर्ने मोह भेटिहाले पनि गन्तव्य : भेटिनेछैन त्यहाँ कुनै आकर्षण   सौन्दर्यविहीन, भावविहीन, अस्तित्वविहीन, गतिविहीन, जीवनविहीन, युगांैसम्म मुर्झाउन पुग्ने अनुहार बोकेर घृणा, अपमान र तिरस्कारको दुनियाँमा बाँच्नुपर्नेछ पलपल, युग–युगको दुर्घटना बोकेर   जसको काँधमा बितेका थिए स्वप्नसौन्दर्यजस्ता दिनहरू जोसँग काटिएका थिए लाखौं प्रेमील स्वर्गीय रातहरू जसको आवाज सुनेर थाक्दैन थियो हृदय अब कतै सुनिहाले पनि त्यो आवाज सुनिनेछ तिम्रा विरुद्धमा शून्य सामिप्यतासित एक्लै काट्नुपर्नेछ पृथ्वीभन्दा भारी सानो कोठामा उदासी, सन्नाटा र छटपटीका रातहरू   ओठ लिएर जानेछन्– जसको खुसीमा मुस्कुराउँथ्यौ तिमी आँखा झिकेर लानेछन्– जसका घाउमा आँसु खसाल्थ्यौ तिमी त्यो दिन हुने छैन तिम्...

कथा : मनसाय

‘गुहार ! गुहार ! पुलिसले ढुङ्गाले हानेर मान्छे मार्‍यो ।’ माघको महिना । घाम नलागेको दिन । चिसो सहिनसक्नुको थियो । त्रिशुली नदीको पानी झनै चिसो थियो, बरफजस्तो । मौसम चिसो भएपनि त्यहाँको माहोल भने तराईको उष्ण गर्मीजसरी तातेको थियो । हारगुहारपछि दौडादौड गर्दै स्थानीय आए । किनारमा मान्छेको ठूलो भीड लाग्यो । ‘के भएको यहाँ ?’ कोही भीडभित्र छिरेर सोध्दै थियो । ‘ई…यो भएको ।’ प्रश्नकर्तालाई हातपात गरौंलाजसरी रिसायो एक युवक । त्यसपछि अर्काे स्थानीयले सुनायो– ‘यहीँको चिनियाँ हाइड्रोपावरमा काम गर्ने एक युवकले सामान चोरेर भाग्यो भनेर त्यहाँको कर्मचारीले प्रहरीलाई खबर गरेछ । पक्रनको लागि प्रहरीले उसलाई लखेट्यो । त्रिशुली नदीको तीरतीरै भागेको त्यो केटा उम्किनको लागि त्रिशुलीमा हाम्फालेछ । त्यहीबेला प्रहरीले नदीमा ढुङ्गा हानेछ । नदीमा ढुङ्गा हानेपछि युवक तीरमा आउन सकेन । विचरा केटो चिसो नदीमा हेलिँदाहेलिँदै मुल्ठोमा खसेर डुबेर मरेछ ।’ छिनमै स्थानीय थपिए र आक्रोशित हुँदै कराउन थाले, ‘प्रहरीको काम जनधन जोगाउने हो कि उल्टो क्षति गराउने ? कैदीको पनि बाँच्न पाउने हक छ । अपराधी नै भएपनि मान्छे मार्न त ...

Chadwick Boseman: Black Panther star dies of cancer aged 43

The US actor, 43, dies of cancer at his home in Los Angeles surrounded by his family. from BBC News - World https://ift.tt/2DcZ2ya

Coronavirus: Children's role in spread puzzles scientists

A study from South Korea gives among the clearest pictures yet of children as carriers of the virus. from BBC News - World https://ift.tt/3b5onXc

Police halt home delivery service, arrest staff

Image
KATHMANDU, AUGUST 28 Nepal Police arrested several e-commerce entrepreneurs, including more than 20 delivery persons, yesterday, stating that home delivery services were against prohibitory orders issued by the District Administration Office, Kathmandu, on August 26. The orders, which were first issued on August 19, will remain in force till September 2. Staff of a Kathmandu-based restaurant detained by Nepal Police at Durbar Marg, in Kathmandu, on Thursday, August 27, 2020. Photo courtesy: Alok Yonzan During this period, several e-commerce companies had been providing home delivery services of household stuff, food items, vegetables and medicines, among other goods. Besides arresting delivery persons, police also took the respective company’s operators under control. “A police van arrived at my place at around 4:00 pm and police personnel asked me to accompany them, stating that our company had conducted home delivery services, violating the law,” said Samita Ojha, founder of Sa...

Virus 'veterans' provide relief to sufferers

Image
In one of Israel's top hospitals, former coronavirus patients are working as volunteers on Covid-19 wards to help provide support to sufferers who can't see their families or friends due to isolation restrictions. Journalist Elliott Gotkine reports. from CNN.com - RSS Channel - World https://ift.tt/2QwBXt9

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो । उपचारको क्रममा साँझ साढे ७ बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १ सय ३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् । मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन । from Online Khabar https://ift.tt/31DcnsZ

स्थानीय तहमा तत्काल अस्पताल खोल्ने निर्णय, बजेट पनि निकासा

१३ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ निकासा भएको छ । अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ । यसैबीच स्वास्थ्यमन्त्री ढकालले सामूहिक लडाइँले मात्रै कोरोनालाई परास्त गर्न सकिने बताएका छन् । हिसान, चिकित्सक संघ, नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतिनिधिहरुसँग शुक्रबार संयुक्त छलफलको क्रममा मन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताएका हुन् । का...

स्याङ्जा मूल घर भएका केसीको स्पेनमा मृत्यु

बार्सिलोना । स्याङ्जाको भिरकोट नगरपालिका–१ दारसिंग मूलघर भएका ४१ वर्षीय धन बहादुर केसीको स्पेनको एक अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित केसीको उपचारकै क्रममा बुधबार दिउँसो भाल्द्रेवन हस्पिटलमा मृत्यु भएको हो । केसी मूत्रथैलीको क्यान्सरबाट पीडित थिए । स्पेनमा स्थायी आवासीय अधिकार पाइसकेका उनी परिबारसहित बार्सिलोनामा बस्दै आएका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा छन् । यसैबीच एनआरएनए स्पेनले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय केसीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ । संघले अध्यक्ष दिनेश गुरुङको संयोजकत्वमा केसीको शव ब्यबस्थापन र सहयोगका लागि मूल सहयोग समिति गठन पनि गरेको छ । स्वर्गीय केसीको अगस्ट ३० तारिख आइतबार बार्सिलोना मन्जुईमा दाहसंस्कार गरिने एनआरएनए आईसीसी सदस्य चिन्तामणी सापकोटाले जानकारी दिए । from Online Khabar https://ift.tt/2EGR9S3

पाल्पामा कोरोना संक्रमित ३० वर्षीया महिलाको मृत्यु

१३ भदौ, बुटवल । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । ती महिला मुटु रोगीसमेत रहेको शाक्यले बताए । यो पनि पढ्नुहोस कोरोनाबाट १२ जनाको मृत्यु पुष्टि, २२ जना भेन्टिलेटरमा from Online Khabar https://ift.tt/31DqezB

Hurricane Laura death toll climbs to 14 in the US

Fourteen people are now confirmed dead in the US after Hurricane Laura battered two states. from BBC News - World https://ift.tt/2D9vAsJ

Amazon fires: Are they worse this year than before?

Blazes are continuing to rage in the Amazon rainforest, despite the Brazilian president's fire ban. from BBC News - World https://ift.tt/31FfZuC

Cloud gaming: Are game streaming services bad for the planet?

Remote streaming services may be the future but could cause a sharp rise in emissions, a study shows. from BBC News - World https://ift.tt/2EN8etf

Week in pictures: 22-28 August 2020

A selection of remarkable images taken around the world this week. from BBC News - World https://ift.tt/2EC3ZB5

Bihar: Destroyed lives and submerged homes in flood-hit India

Homes and livelihoods have been swept away by monsoon rains in India's Bihar state. from BBC News - World https://ift.tt/2YJnfDw

चितवनमा हेटौंडाकी संक्रमित महिलाको ज्यान गयो

१२ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् । अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डा. लम्सालले जानकारी दिए । from Online Khabar https://ift.tt/34AAL0e